01/05/2026
Happy Buddha Purnima from the land of Buddha, Lumbini. On this sacred day, we honor Lord Buddha as one of the greatest teachers in history—whose life and teachings continue to guide humanity through wisdom, compassion, and non-violent education.
His path reminds us that true learning nurtures peace, understanding, and mindful action.
In alignment with the vision of the National Foundation for the Skill Development of Teachers (NFORSDT), Kaski, we celebrate the enduring relationship between teachers and learners. Inspired by Buddha’s approach to teaching—rooted in dialogue, reflection, and empathy. We promote education that is inclusive, transformative, and grounded in non-violence.
Through our efforts, we aim to strengthen international cooperation and friendship, connecting educators and communities across borders to learn from one another and grow together.
On this meaningful day, also marked by International Workers’ Day and the Ubhauli festival, we recognize the dignity of all who teach, learn, and contribute to society. May this day inspire a shared commitment to peaceful education, global friendship, and a more compassionate world.
शान्ति, करुणा र ज्ञानको प्रेरणा—शुभ बुद्ध पूर्णिमा ||
26/04/2026
क्षिक्षकहरुलाइ २ दिने निरन्तर मुल्यांकन पद्धति (सीएयास ) तालिम प्रदान
https://rekhadekh.com/?p=4959
21/04/2026
ज्ञान गंगामा ज्ञानका गन्थन मन्थन
ज्ञान गंगा सेकेन्डरी स्कुलको पुस्तकालय कक्ष । शान्त तलाउ जस्ता शिक्षक सहभागीहरूको उत्सुक आँखाहरू प्रशिक्षक स्वयंसेवक शिक्षकहरूतिर सोझिएका थिए । बिहानको ठिक १० बजे कर्मफ्लाइट्स फाउन्डेसन नेपालका प्रतिनिधि कर्मसही घर्ती मगरद्वारा सर्वप्रथम सहभागी शिक्षकहरूलाई आफ्नो परिचय दिएर स्वागत गरियो ।
पुस्तकालय कक्षको कर्तलध्वनीमा NFOSRDT का बोर्ड सदस्य तथा तालिम संयोजक शिला थापाले “Teacher Training – Learning Strategies for Motivated Students”
कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । लगत्तै कार्यक्रमका facilitator हरू मर्निक्स एकेडेमी (नेदरल्यान्ड्स) की इसा बीरपोट, केम्पोल युनिभर्सिटी (नेदरल्यान्ड्स) की फेम्के हुइजुंगा तथा NFOSRDT का प्रतिनिधि तथा सहजकर्ता आश्मा रञ्जितलाई स्वागत गरियो ।
कार्यक्रम सञ्चालन अगाडि प्रशिक्षक टोली र समन्वयकारी सबैजनालाई विद्यालयको तर्फबाट खादा र पुष्पगुच्छा मार्फत हार्दिक स्वागत गरियो । तालिम संयोजक शिला थापा मार्फत सुन्दर मन्तव्य लगत्तै कार्यक्रम सञ्चालन अनुमति प्रदान गरियो ।
डच साझेदार इसा र फेन्केद्वारा पालैपालो शिक्षक सहभागीलाई विभिन्न शिर्षकका आकर्षक बुँदा र प्रयोगात्मक शैलीमा सिकाइका विविधतालाई प्रष्ट पारियो । यो पहिलो चरणको कार्यक्रम थियोे । जसमा सहजकर्ता आश्मा रन्जितले रोचक शैलीमा भाषाको सहजीकरण गर्नुभएको थियो । जसले सहभागी शिक्षक साथीहरूलाई विषयको अन्तर्यमा जान निकै सहज भएको महसुस भयो ।
दोस्रो चरणको शुरुआतमा इसा, फेन्के र आश्माकाे कार्यक्रमले उत्सुकता प्रदान गर्यो । कार्यक्रमको मध्यभागमा NFOSRDT का सचिव शशिधर बडालको प्रस्तुति दमदार रह्यो । यसले सहभागी शिक्षकहरूमा अझ रौनकता थपेको मैले महसुस गरेँ । अन्त्यमा सहभागी र प्रशिक्षकहरूबिचको प्रश्नोत्तरले कार्यक्रम रोचक घोचक भएको थियोे । सहभागी शिक्षकहरू अझ पनि प्रशिक्षणका भोका रहेको महसुस भयो । उनीहरूको उत्सुकताको तिर्खा अझै मेटिएको थिएन । यस कुराले सहभागी शपक्षकहरू आफ्ना विद्यार्थीप्रति कति चिन्तित रहेछन् भन्ने प्रष्ट पारेको छ । कार्यक्रमकाे अन्त्यमा विद्यालय परिवारले आजको तालिमका प्रशिक्षक, सहजकर्ता र समन्वकारी सबैलाई मायाको चिनो Token Of Love प्रदान गरेर विदाइ गर्यो ।
- कर्मसही घर्ती मगर
Ashma Ranjit NFORSDT Foundation Gyan Ganga School KarmaTreks and Adventures with Purpose - Nepal KarmaTreks
20/04/2026
On 6th Baisakh 2083, we successfully conducted a One Day Teacher Training Workshop at Bhasker Memorial School, Pokhara-11 organized by the National Foundation for the Skill Development of Teachers.
👩🏫 38 teachers participated, actively preparing for the new academic session despite ongoing school holidays.
🌍 Facilitated by Femke (Hogeschool KPZ) and Isa (Marnix Academie), with support from Ashma Ranjit and Prem Bahadur Kunwar
📚 Focus: Student motivation, engagement & cooperative learning
✨ Great energy, active participation, and lots of learning!
🚀 More workshops are going on across partner schools.
23/03/2026
निसीखोला गाउँपालिका स्तरीय २ दिने शिक्षक तालिम सुरु
निसीखोला गाउँपालिका र KarmaFlights / NFORSDT Foundation को आयोजनामा २ दिने शिक्षक तालिम कार्यक्रम आजदेखि जुग्जाखोलास्थित गाउँपालिका तालिम हलमा सुरु भएको छ।
कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत श्री दिलिप कुमार चन्दज्यूको अध्यक्षतामा सुरु भएको उक्त तालिममा नेदरल्याण्ड्सका प्रशिक्षकहरू Femke Huizinga र Isa Beerepoot सहित आश्मा रञ्जित र प्रेम बहादुर कुँवरले सहजीकरण गरिरहनुभएको छ।
४५ वटै सामुदायिक विद्यालयलाई आमन्त्रण गरिएको यस तालिममा पहिलो दिन ४२ जना शिक्षकहरूको सहभागिता रहेको थियो।
आजको सत्रमा डोरी प्रयोगबाट अन्तरसम्बन्ध निर्माण, energizer खेलहरू तथा “Think-Pair-Share” जस्ता सहभागितामूलक शिक्षण विधिहरूमा अभ्यास गरिएको छ।
📅 भोलि दोस्रो दिनको तालिम बिहान १० बजेबाट सुरु हुनेछ।
18/02/2026
Congratularions Bhasker Memorial School for your 32nd Anniversary Celebration and Parents’ Day – 2082
21/10/2025
Happy Tihar (Dipawali) to you all!
On behalf of NFORSDT Foundation, we extend warm wishes for this Festival of Lights.
May the glow of diyos inspire us all, as teachers continue to be the light that transforms darkness into knowledge, guiding countless minds toward a brighter future.
Wishing everyone a joyful, prosperous, and enlightened Tihar! 🪔🌸
29/09/2025
Heartfelt Greetings
On the auspicious occasion of Vijaya Dashami, Tihar, Nepal Sambat 1146 and Chhath Festival–2082, including the great festivals of Nepalis, we extend our warmest wishes for happiness, peace, prosperity, and continuous progress to all !!
Chairperson and National Foundation for the Skill Development of Teachers (NFORSDT), Kaski, Nepal