Youth Congress Nepal - Gandaki

Youth Congress Nepal - Gandaki

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth Congress Nepal - Gandaki, Political organisation, Gandaki, Pokhara.

Bound by the principles of democratic socialism, we young people of Nepal advocate for accountable governance; questioning the failed older practices and demanding change.

Photos from Youth Congress Nepal - Gandaki's post 28/03/2022

यूथ कांग्रेस नेपाल - कास्की जिल्ला संयोजकमा नियुक्त हुनुभएकोमा जुजारु युवा अभियन्ता, इन्जिनियरिङकी बिद्यार्थी, कुशल नेतृत्व नम्रता लम्साललाई हार्दिक बधाई तथा शुभकामना।

01/03/2022

महाशिवरात्री पर्वको अवसरमा सम्पूर्ण मा हार्दिक शुभकामना।

02/02/2022

सोनाम ल्होछारको शुभ उपलक्ष्यमा नेपाल तथा बिदेशमा रहनु भएका सम्पूर्ण तामाङ समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

15/01/2022

आज माघ १ गते। चाड मनाउने तरिका फरक भए पनि आजको दिन हामी सबैका लागि विशेष छ। माघे संक्रान्ति र माघि पर्वकाे सम्पूर्णमा शुभकामना।

06/11/2021

शुभ दिपावलीकाे अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।

Photos from Youth Congress Nepal - Gandaki's post 02/10/2021

युथ काँग्रेस नेपाल - कास्कीले " महिनावारीमा कर खारेज गर " अभियानको सांकेतिक बिरोध कार्यक्रम पोखरामा गरेको छ | महिनावारी सम्बन्धी सामाग्रीहरुमा लगाईएको कर खारेजीको मागमा सरकारको असंवेदनशिल प्रतिकृया आएपछि पोखरामा बिरोध कार्यक्रम भएको छ । महिलाको प्रजनन स्वस्थ्य को बिषयलाई सरकारले सामान्यरुपमा लिनु अक्षम्य छ । भन्ने बेला आधा आकाश भन्ने तर महिनावारीलाई एउटा व्यापारको रुपमा मात्रै व्यवहार गर्नु कुनै पनी तवरले न्यायोचित छैन । सरकारले यथा सिघ्र हाम्रो माग सम्बोधन नगरेमा हामी थप शसक्ततारुपमा आगामी दिनमा लागी पर्ने प्रतिवद्दता जानाउँछौ ।

📸: Sabul Paudel

01/10/2021

रातो कर खारेज गर !!!
पोखरामा हुनुहुने सम्पूर्ण महानुभवहरुलाई सहभागिता जनाउन अपील गर्दछौं ।

30/09/2021

स्यानिटरी प्याड बिलासीता होईन आवश्यकता हो
सांकेतिक बिरोध कार्यक्रम " रातो कर खारेज गर "
समय : बेलुकी ३:३० बजे
मिती : असोज १६ गते , शनिवार
स्थान : मानवअघिकार चोक-चिप्लेढुङ्गा, पोखरा
आयोजक : युथ कँग्रेस नेपाल - कास्की

स्यानिटरी प्याड बिलासीता होईन आवश्यकता हो

सांकेतिक बिरोध कार्यक्रम " रातो कर खारेज गर "

समय : बेलुकी ३:३० बजे
मिती : असोज १६ गते , शनिवार
स्थान : मानवअघिकार चोक-चिप्लेढुङ्गा, पोखरा
आयोजक : युथ कँग्रेस नेपाल - कास्की

Photos from Youth Congress Nepal - Gandaki's post 27/08/2021

Topic: स्थानिय सरकारकाे नीति निर्माण प्रक्रियामा सराेकारवालाकाे भुमिका बिषयक गण्डकी प्रदेश स्तरीय छलफल कार्यक्रम
Date: भदाै १२ शनिबार । Aug 28, 2021
Time: बिहान ११ देखि १ बजेसम्म ।
प्रमुख अतिथी : माननिय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल (गण्डकी प्रदेश)

Join Zoom Meeting
https://us06web.zoom.us/j/86279493707?pwd=QkFoK3ViNGhLMFdUYjBQcm5TQ0s0dz09

22/07/2021

युथ काँग्रेस नेपाल - गण्डकीको तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई तथा शुभकामना दिने क्रममा संयोजक किरण गिरी ।

15/06/2021

मौसम अप्डेट अषाढ १ गते, साँझ ५ बजे ।

निकै बाक्लो मनसुनी बादल मध्य र पश्चिम नेपालको आकाशमा अड्डा जमाएर बसेको छ । अबको १५ घण्टा अर्थात भोली बिहान ८ बजे सम्म लगातार वर्षा देखिन्छ । खास गरी पश्चिम नेपालको गण्डकी र कर्णाली क्षेत्र तिर । नदीको छेउछाउ र पहिरो सम्भावित क्षेत्र बाट अन्यत्र बिस्थापित हुनु नै ठीक होला । काठमाडौं लगायत मध्य र पुर्वी क्षेत्रमा वर्षा सानो र मध्यम हुने भएको र हालको लागि खतरा टरेको ले यस क्षेत्रमा भोली मध्यान्ह देखी मौसममा केही सुधार होला र सम्भवत: ३-४ बजे तिर घाम पनि झुल्किएला ।
तस्विर (सेटलाइट पिक्चर)मा देखिएको सेतो रङ्ग सबै मन्सुनी बादल हुन ।
( उज्वल उपाध्याय को वालबाट )

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Gandaki
Pokhara