नवउदारवाद समाजवादी क्रान्तिलाई रोक्न लोक कल्याणकारी राज्यको नाममा आएको थियो । हामी समाजवादीहरुलाई लाग्न सक्छ कि यही त हामीले भनेको पनि .....किन हामी सकिर्ण भएको आदि इत्यादी ..... तर म भन्छु शोषण, विभेदको श्रृङखला अन्त्य नभइनजेलसम्मको यात्रा हो हाम्रो .....वर्गविहिन समाज निर्माणतर्फ उन्मुख गराउने यात्रा हो हाम्रो .......होइन र ??
Bhim Bahadur BK Ksh*tij
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhim Bahadur BK Ksh*tij, Pokhara.
-सामाजिक/राजनीतिक अभियन्ता/ लेखक
- दलित मुक्ति मोर्चाको केन्द्रीय उप-महासचिव
- गण्डकीको पूर्व अर्थमन्त्री रामजी बरालको प्रमुख स्वकीय सचिव
- पोखरा उपमहानगरपालिका र नगर विकासको पूर्व संयन्त्र सदस्य
-LLB, स्नातकोत्तर(mgmt), एम. फिल शोधार्थी (अर्थशास्त्र)
17/10/2025
बधाई छ नेपाली क्रिकेट टीम र हामी सबै नेपालीलाई
नेपाल आइसिसी विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन नेपाल आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इष्ट एसिया प्यासिफिकको च्याम्पियन भएको छ । ओमानको अल
13/04/2025
16/11/2024
ने.क.पा. (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति, कास्कीको जिल्ला संयोजकको प्रदेश समितिद्वारा मनाेनयन हुनु भएकोमा कमरेड विश्व प्रकाश लामिछानेलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै यस पूर्वको संयोजक कमरेड केशव पौडेलले आफ्नो कार्यकालमा गर्नुभएको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दछु ।
23/08/2024
मेरा अन्नय मित्र पुस्कर बि.क.को जीवनसंगीनी महान् जनयुद्धकी एक कुशल लडाकु कमरेड मञ्जु बि.क.को अल्पायूमा भएको निधनले भावबिह्ल बनाएको छ । यस दुःखको घडीमा कमरेड मञ्जुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । प्रिय मित्र पुस्कर बि.क., छोरा बिजय, छोरी रेखा लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । साथै आज १० बजे अन्त्येष्टीको लागि हरियोखर्क अस्पतालमा जम्मा हुनु हुन पनि सम्पूर्ण आफन्तजन तथा इष्टमित्रमा हार्दिक अनुराध गर्दछु ।
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
Pokhara
