05/10/2021
Admission Open For Limited Seats
Diploma in Engineering
यस कलेजमा सन्चालित कार्यक्रम्हरुमा केही कोटाहरु मात्र खाली भएकाले यथाशिग्र सम्पर्क गर्नु हुन सुचित गर्निछ ।
CTEVT को पूर्णशुल्किय वा छात्रवृत्तिको pass list नाम निस्केको हुनुपर्ने।
कार्यक्रमहरु
Diploma in Civil Engineering
Diploma in Computer Engineering
04/10/2021
"Architecture should speak of its time and place, but yearn for timelessness."
- Frank Gehry
HAPPY WORLD ARCHITECTURE DAY 🕍🕌
09/09/2021
हरितालीका तिज पर्वको उपलक्ष्यमा स्वदेश र विदेशमा बस्नु हुने सम्पुर्ण नेपाली दिदिबहिनीहरुमा सुस्वास्थ तथा दीर्घायुको हार्दिक शुभकामना।
06/09/2021
स्वतन्त्र विद्यार्थी परिषद्को पहलमा पोखरा इन्जिनियरिङका विद्यार्थीलाई कोरोना विरुद्धको खो
पोखरा । पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वतन्त्र विद्यार्थी परिषद....
06/09/2021
पोखरा इन्जिनियरिङ कलेज आज खोप अभियान सफल भएको छ। पोखरा विश्वविद्यालय अन्तर्गतका कलेज हरुमा पहिलो कोरोना भाइरस विरुद्ध खोप लगाउने कलेज भएका छौँ । स्वतन्त्र विद्यार्थी परिषद यहि २०७८/५/१३ जिल्ला प्रशासन कार्यलय कास्की बुझाएको विज्ञप्ति संबोधन गरिदिनु भएकोमा जिल्ला प्रशासन कार्यलय कास्कीलाई हार्दिक धन्यवाद साथै उचित व्यवस्थापन गर्नु हुने कलेज प्रशासन प्रती हार्दिक आभार प्रकट गर्दछौं । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, बिद्यार्थी संगठन ,स्वास्थ्यकर्मी , स्वयंसेवक खटिने साथि प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
06/09/2021
Reminder !!
कोरोना भाइरस विरुद्धको खोप लगाउन नबिर्सनु होला ।
खोप : AstraZeneca
खोप लगाउने स्थान : पोखरा इन्जिनियरिङ कलेज
समय : बिहान ११ बजे बाट दिउसो ३:४५ बजे सम्म
03/09/2021
Vaccinating Notice !
(Date:-18/05/2078)
Students are notified that Pokhara Engineering college is going to provide vaccine to those students who are taking examinatiins phisically and virtually from different levels. We are provinding it with the help of the District Public Health Office Kaski on 21 Bhadra 2078 (Monday). Schedule has been set as below.
Time Schedule :-
11:00-12:00 a.m.
Diploma all semesters and Sub overseer.
12:00- 12:45 a.m.
B.E. 2016 batch Civil and Computer.
12:45-1:30 p.m.
B.E. 2017 batch Civil, Computer & Arch.
1:30- 2:15 p.m.
B.E. 2018 batch Civil, Computer & Arch.
2:15-3:00 p.m.
B.E. 2019 batch Civil, Computer & Arch
3:00-3:45 p.m
B.E. 2020 batch Civil, Computer, Arch. & M.Sc. 1st and 2nd years examinees.
Note:
a) Vaccinating person must be
an examinee.
b) Person should be of 18 or
above years old.
c) He/She should not be covid
patient or should cross at
least 30 days from the
recovery.
c) One should attend the
vaccinating spot on its
allocated time only.
d) It is compulsory to produce
Admit Card and Students ID
Card at the entrance gate.
e) As 2020 batch is not taking
any examination and does
not fall within the provided
criteria of DPHO, we are
trying to provide them too.
g) A social distancing of 2
meters should be maintained
at the spot.
h) All health protocols are a
must to follow by all.
- College Adminstration
PEC
03/09/2021
यहि सोमबार (२०७८/५/२१ गते) पोखरा इन्जिनियरिङ कलेज मा अध्यानरत ( Diploma, bachelor , Masters ) विद्यार्थीहरुका लागी कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम रहेको हुदाँ सम्पुर्ण विद्यार्थीहरुलाई उपस्थितिका निम्ति जानकारी गराउदछौं। थप जानकारी कलेज प्रशासन द्वारा जारी गरिने सूचना हेर्न अनुरोध गर्दछौं ।
नोट : खोप लगाउन १८ बर्ष माथी हुनुपर्ने
खोप लगाउने समय : दिउसो १२ - ४ बजे सम्म
स्थान : पोखरा इन्जिनियरिङ कलेज
29/08/2021
यस विश्व महामारीको बेलामा पोखरा इन्जिनियरिङ कलेजमा अध्यनरत विद्यार्थीहरुलाईको लागि कोभिड -१९ विरुद्धको खोप बितरण बारे स्वतन्त्र विद्यार्थी परिषद पोखरा ईन्जिनियरिङ कलेज द्वारा जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख समक्ष आज मिति २०७८-५-१३ गतेका दिन विज्ञप्ति बुझाएका छौ ।