22/05/2026
On May 22, 2026, a cleanup campaign was conducted at Begnas Lake and Neureni Lake of the Metropolitan City under the Green Jobs Creation through Recycling and Upcycling in Pokhara (GCRU) Project.
The GCRU Project, implemented by CLEAN UP NEPAL in joint venture with Green Road Waste Management, continues to contribute towards promoting green employment opportunities and sustainable waste management practices within the community. The project is implemented with support from KOICA 네팔 사무소 (KOICA Nepal Office) and UNDP Nepal in coordination with Pokhara Metropolitan City.
The cleanup initiative was jointly organized with the active participation of ward representatives, local organizations, community leaders, volunteers, and all Social Mobilizers from both Doko Recyclers and Green Road Waste Management, making the campaign a grand success while encouraging environmental responsibility and community cleanliness.
🏞️ NEURENI LAKE
♻️ Waste Collected: 105 kg (Plastic: 79 kg, Other: 26 kg) | Participants: 45 (Female: 13, Male: 32)
🏞️ BEGNAS LAKE
♻️ Waste Collected: 39 kg (Plastic: 31 kg, Other: 8 kg) | Participants: 56 (Female: 44, Male: 12)
The waste collected from both sites was carefully segregated and handed over to the Pokhara Metropolitan City waste collection vehicle for proper disposal.
A heartfelt thank you to all ward officials, community leaders, local organizations, volunteers, and participants for their valuable support and contribution in making this campaign successful.
This clean-up campaign was conducted on the occasion of the 12th Establishment Day of CLEAN UP NEPAL.
09/05/2026
♻️ नेपालमा Glass Sand र Glass Cullet को बजार खोज्दैछौं!
के तपाईंको व्यवसायले glass sand वा glass cullet विदेशबाट आयात गर्दै हुनुहुन्छ?
हामी तपाईंको आवश्यकता अनुसार स्थानीय रूपमा आपूर्ति गर्न सक्छौं — प्रशोधित, ग्रेड गरिएको, र तुरुन्तै प्रयोगयोग्य।
आयात किन गर्ने, जब स्थानीय विकल्प उपलब्ध छ?
📩 हामीलाई message गर्नुहोस् वा comment मा सम्पर्क गर्नुहोस्।
#स्थानीयउत्पादन
01/05/2026
Happy labour day 2026!
On this day, we salute the dedication, resilience, and hardwork of all waste workers who make a greener future possible.🍀🌈
08/04/2026
केही सिक्ने कि पोखरा? (A Lesson to be Learned)
मनाङ र मुस्ताङ जस्ता भौगोलिक रूपमा विकट क्षेत्रमा त जब स्थानीय पालिका र ACAP ले जिम्मेवारी लिएर फोहोर वर्गीकरण गरी हाम्रो संस्थासम्म व्यवस्थापनका लागि पठाइरहनुहुन्छ भने, पोखराका विभिन्न वडाहरूले ढुवानी खर्चको लोभमा जथाभावी फोहोर फाल्नु कत्तिको उचित हो?
अब कुरा मात्र गरेर हुँदैन, काम गर्ने शैली बदल्न जरुरी छ:
जनताको दायित्व: घरमै फोहोरको सही वर्गीकरण गर्ने।
राज्यको दायित्व: संकलन केन्द्रको निर्माण र ढुवानीको जिम्मा लिने।
निजी क्षेत्रको भूमिका: उक्त फोहोरलाई उद्यम र पुन: प्रयोगमा बदल्ने।
जब यी तीन पक्ष मिल्छन्, तब मात्र सफा र समृद्ध देश बन्छ। पोखराका सबै वडाहरूले अब घर-घरमा फोहोर वर्गीकरणको तालिम दिने र छुट्टिएका प्लास्टिक, सिसा तथा कागज ढुवानीका लागि आवश्यक बजेट छुट्याउनु एकदमै जरुरी छ।
हिमाल हाँस्ने ठाउँबाट पाठ सिकौं, पर्यटकीय राजधानीलाई फोहोरको डंगुर नबनाऔं!
तपाईंको वडामा फोहोरको वर्गीकरण कसरी भइरहेको छ? प्रतिक्रिया दिनुहोला।
07/04/2026
From the opening session to the final applause, every moment of the GCRU Final pitching session was worth capturing!🍀
07/04/2026
Today we wrapped up the Final pitching session of the GCRU Project supported by UNDP and KOICA.
Massive congratulations to all the selected participants and their incredible business ideas! 💡 Your ideas have the power to change communities! 🌞🌻
Thank you to our esteemed judges from UNDP, Pokhara Metropolitan City and Bidhata Hastakala for making this possible.
Together we are building greener futures and stronger communities. 🌱
04/04/2026
ग्रीन रोड वेस्ट म्यानेजमेन्टको तर्फबाट एक महत्वपूर्ण आह्वान!
माननीय प्रधानमन्त्री B***n र अर्थमन्त्री Swarnim Wagley ज्यू —
हामी वर्षौंदेखि एउटै कुरा प्रमाणित गर्दै आएका छौं: प्लास्टिक फोहोर समस्या होइन — यो सही नीति पाउनको प्रतीक्षामा रहेको कच्चा पदार्थ हो।
विश्वभर चलिरहेको द्वन्द्वका कारण कोइला, पेट्रोल र बिटुमेनको मूल्य आकाशिँदै छ। नेपालको विदेशी मुद्रा सञ्चिति दबाबमा छ। विकास बजेट खिचिँदै छ।
तर समाधान टाढा छैन — यो हाम्रै सडकमा, खोलामा र डम्पिङ साइटमा थुप्रिएको छ।
हामीले दुईवटा प्रविधि सफलतापूर्वक पाइलट गरिसकेका छौं:
प्लास्टिक → RDF इन्धन
सिमेन्ट उद्योगमा महँगो आयातित कोइलाको सट्टा प्लास्टिकबाट बनेको इन्धन (RDF) प्रयोग गर्न सकिन्छ — कम लागतमा, समान क्षमतामा।
प्लास्टिक-मिश्रित सडक निर्माण
डामरमा प्लास्टिक मिसाएर बिटुमेनको आयात घटाउन र सडकको आयु बढाउन सकिन्छ। हामीले नेपालमै यो गरेर देखाइसकेका छौं।
अब थप पाइलटको आवश्यकता छैन। अब नीतिको आवश्यकता छ।
हाम्रा तीन माग:
✅ प्लास्टिक फोहोरलाई "राष्ट्रिय रणनीतिक कच्चा पदार्थ" घोषणा गरियोस्
✅ आगामी बजेटमा यो प्रविधि अपनाउने उद्योगहरूलाई विशेष कर छुट र सहुलियत दिइयोस्
✅ देशव्यापी प्लास्टिक संकलन तथा भण्डारण संयन्त्र निर्माण गरियोस्
विदेशी मुद्रा जलाएर ती चीज आयात गर्नु पर्दैन जुन हाम्रो आफ्नै फोहोरले प्रतिस्थापन गर्न सक्छ।
प्लास्टिकलाई भोलिको इन्धन बनाऔं — आजैबाट। 🇳🇵
#फोहोरबाटसम्पत्ति ***nShah
31/03/2026
We extend our heartfelt thanks to everyone from the ACAP region from Manang, Chhomrong, and Jhinu who supported and coordinated the recent waste collection efforts 🙏♻️
Last week, through collective action, we successfully received the following clean and dry recyclable wastes :
• 94 sacks of cans and 1 sack of glass from Jhinu
• 678 kg of tin, 80 sacks of glass, and 25 sacks of plastic from Manang
• 56 sacks of glass and 46 sacks of plastic from Chhomrong
This is not just waste — it’s a step towards cleaner trails, responsible tourism, and a circular economy. All collected materials are being processed for recycling and upcycling by our team at Green Road Waste Management Pvt. Ltd.
Special thanks to the local communities, partners, and stakeholders of the ACAP region for making this possible. Your effort is directly contributing to a cleaner Himalaya
Let’s keep this momentum going!