12/11/2017
IOMमा आज भएको बिरोध कार्यक्रमको झलकहरु
Within the first decade of its establishment. The beauty of the country is extreme diversity within close proximity of topography, ecology, flora and fauna.
Welcome to Institute of Medicine
The Institute of Medicine (IOM) was established in 1972 under Tribhuvan University with the mandate and the responsibility of training all the categories of health manpower needed in the country. it developed a total of 12 campuses scattered over the country out of which 3 campuses were in Kathmandu and 9 campuses were outside the Kathmandu Valley. Institute of Me
12/11/2017
IOMमा आज भएको बिरोध कार्यक्रमको झलकहरु
12/11/2017
चिकित्सा अध्यादेश प्रमाणीकरण, मनमोहन मेडिकल कलेजको सम्बन्धन पनि रोकियो
चिकित्सा अध्यादेश प्रमाणीकरण, मनमोहन मेडिकल कलेजको सम्बन्धन रोकियो Hello friends it is very fast news publishing news in my website.news is very important in our life.so you want to open my . www.santgunjkhabar.ml
12/11/2017
शंकाको घेरामा मन्त्रीदेखि काउन्सिल सदस्यसम्म
खुशीको खबर:प्रहरी अस्पतालमा आजदेखि सर्वसाधारणको समेत उपचार हुने।
12/11/2017
Miss Nepal "Nikita Chandak" wins Head To Head Challenge from her group in ongoing Miss World Event
नेपाली वैज्ञानिकको अनुसन्धान सर्वोत्कृष्ट
संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । सम्मेलनमा संसारभरका पाँच सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।
ढकालको नेतृत्वमा वैज्ञानिक समूहले कम उचाइबाट समेत जलविद्युत् उत्पादन गर्न सकिने नयाँ प्रविधि विकाससम्बन्धी अनुसन्धानपत्र तयार पारेको थियो । सोही अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । हालसम्म पहाडी क्षेत्रमा अग्लो स्थानबाट पानी खसाएर जलविद्युत् उत्पादन हुँदै आएको छ । ढकाल नेतृत्वको समूहले भने कम उचाइबाट समेत पानी खसाएर विद्युत् उत्पादन गर्न सकिने प्रविधि विकास गरेको हो । उनीहरूले आफूले विकास गरेको प्रविधिसम्बन्धी अनुसन्धानपत्र सम्मेलनमा प्रस्तुत गरेका थिए ।
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन त्रिरत्न बज्राचार्यको संयोजकत्वमा ढकाल र उनको समूहले सन् २०१२ देखि नै कम उचाइमा कसरी जलविद्युत् उत्पादन गर्न सकिन्छ भनेर अनुसन्धान गर्दै आएको थियो । उनीहरूले गरेको अनुसन्धानले ‘वाटर भर्टेक्स पावर प्लान्ट’ बाट कम उचाइमा समेत विद्युत् उत्पादन गर्न सकिने प्रमाणित गरेको छ । त्यसैका आधारमा ढकाल समूहको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको डिन बज्राचार्यले बताए ।
‘अनुसन्धानबाट प्राप्त नतिजाले यो प्रविधि प्रयोग गरी तराईका नदीनालाबाट समेत सरल र सहज तरिकाले विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने देखाएको छ,’ डिन बज्रचार्यले भने, ‘एकदेखि तीन मिटरसम्मको उचाइमै एक क्युबिक मिटर प्रतिसेकेन्डदेखि माथि पानीको डिस्चार्जमा विद्युत् उत्पादन गर्न सकिन्छ ।’
कम उचाइमै पानी प्रयोगबाट विद्युत् उत्पादन गर्न सकिने अनुसन्धानमा ढकाल र बज्राचार्यबाहेक क्षितिज खनाल, विनोदबाबु कुमाल, श्रीराज शाक्य, सुवास गौतम, धनप्रसाद घले, सुशीलचन्द्र इतानी र एसजे विलिंसम संलग्न थिए ।
कम उचाइमै पानीबाट विद्युत् उत्पादन गर्न सकिने सम्भावनाबारे सन् २००७ मा अस्ट्रियामा अनुसन्धान सुरु भएको थियो । नेपालमा भने सन् २०१२ मा अनुसन्धान सुरु गरिएको हो ।
12/11/2017
AFU B.Sc Ag & Forestry Entrance Result 2074
12/11/2017
९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड
९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड ! चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने
12/11/2017
a friend who is secretly studying for
Re-Exam 😂😂😂
Concept Credit :Spirogyra Jognesis
12/11/2017
Goog morning from TU
"Failure isn't opposite of success,its a part of success"
🌃🌃
11/11/2017
मृत्युपछि शवबारे सर्वसाधारणलाई ज्ञान नहुँदा डाक्टरहरु समस्यामा
मृत्युपछि शवबारे सर्वसाधारणलाई ज्ञान नहुँदा डाक्टरहरु समस्यामा चितवन– मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान सर्वसाधारणमा नहुँदा वेलावखतमा चिकित्सकहरु समस्यामा पर्ने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि...