Important Telephone Numbers

Important Telephone Numbers

Share

All Important Phone Number

04/10/2025

विपद बाजा बजाएर आउँदैन, आधिकारिक पूर्वानुमानलाई विश्वास गरौँ, सजक रहौँ ।
👉 प्राधिकरणको आधिकारिक फेसबुक फलो गर्नुहोस्:
facebook.com/ndrrma

👉 धादिङ, चितवन, तनहुँ जिल्लाका लागि छुट्टै सम्पर्क नम्बरहरु;

१. श्री रविन्द्र खनाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, चितवन – ९८५५०१३९९९

२. श्री प्रकाश दाहाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, धादिङ – ९८५१२२९८६०

३. श्री शरण कुमार वि.क. – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, तनहुँ – ९८५६०६२२५५

४. श्री गायत्रीराज शर्मा – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन – ९८५५०१७०९९

५. श्री सुरज श्रेष्ठ – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङ – ९८५१३२२५६४

६. श्री कृष्ण बहादुर चन्द – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँ – ९८५६०९०७९९

12/09/2025

Army Contact No.

09/09/2025

Helpline Numbers: आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा वा सहयोग चाहिएमा‌ Emergency Helpline मा जानकारी दिनुहोला।

Nepal Army: 01-5979223, 01-5979224
APF Nepal: 1114
Nepal Police: 100

04/09/2025

➡️ न फेसबुक चलाउन पाईयो
➡️ न प्रेसर कुकरमा सिटि लाउन पाईयो
➡️ न Toilet मा पानी फ्लास गर्न पाईयो
➡️ न गित बजाउँदै सुत्न पाईयो
➡️ न रातभरि नाचगान गर्न पाईयो
➡️ न खोक्न पाईयो
➡️ न रुन पाईयो
➡️ न त भान्सामा भाँडाकुँडा बजाउन पाईयो
➡️ न त फोनमा सारो बोल्न पाईयो
➡️ न त भजन कृतन गर्न पाईयो

ढुंगेयुग भन्दा धेरै पछाडी गयौँ हामी गणतन्त्र मा 😄

17/09/2024

मुग्लिङ्ग- काठमाडौ सडकमा आपतकालीन समस्या भए सम्पर्क गर्न सक्नुहुनेछ ।

19/05/2021

HELP DESK, POKHARA (सेयर गरिदिनु होला)

18/05/2021

कृपया शेयर गरिदिनु होला
तपाईं पोखरामा हुनुहुन्छ र खाना नपाएर भोकै बस्नु परेको छ भने फोन गर्नुस्, घरमै आइपुग्छ। घरमै आउने दाल, भात, अचार र तरकारीको पैसा तिर्नुपर्दैन।
महानगरभित्र खानाका लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्नु होला !!
सार्वजनिक हितका लागि जारी

14/05/2021

For ICU bed

12/05/2021

कसैलाई covid बिरामीको oxygen सहितको बेड चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्क न 9861116456 ,9857030887 ,9841309599
तपाइको एक सियरले बिरामीले यो नम्बर थाहा पाउन।आफ्नो ठाउबाट सबैले सहयोग गरौ।




आयोजक -
Dharma shree sports Academy

12/05/2021
07/05/2021

Covid Hotline

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara