We Can Do-सहयोगी हातहरु

We Can Do-सहयोगी हातहरु

Share

This organization is a social organization of Nepal. We openly welcome as well request to all the donor as a social responsibility.

We assure we will not let you any complain for your generous support.

29/01/2025

हामी तिम्रो पर्खाइमा छौ ।
हमासले बन्धक बनाएका विपिन जोशी जीवितै रहेको खुलासा, रिहा गर्ने सूचिको ५८ नम्बरमा जोशीको नाम समावेश ।

Photos from We Can Do-सहयोगी हातहरु's post 12/09/2022

पोखरा म ना पा वडा 19 लामाचौर घार्मी डिही निवासि गुरु गोविन्द प्रसाद पौडेल वर्ष 55 का मिति 2079।05।25 गते दिउँसो 1:45 बजे लामाचौर चोक बाट सम्पर्कविहीन हुनुभएको हुँदा कोहिकसैले भेट्नु भएमा (कलो ट्रयाक मा सेतो धर्का, सेतो कमिज , दरी कपाल काटेर उनिको खैरो टोपी लागाएको) 9846623394,9846517974,9856034199 ,9856052052वा नजिकको प्रहरी कार्यालयमा जानकारि दिनु हुन सबै साथिभाइ इषमटमित्र र प्रहरी साथिहरुमा विनम्र अनुरोध र सहयोगको अपेक्षा गर्दैछौं ।

29/05/2022
Photos from We Can Do-सहयोगी हातहरु's post 26/03/2022

मृर्गौला ड्यामेज भई उपचाररत हरि चालिसेलाई सहयाेग स्वरूप रू 30500 हस्तान्तरण गरिएको छ । विरामि भाईलाई शिघ्र स्वास्थ लाभको कामना । We Can Do Helping Hands, Pokhara, Center बाट पठाएको रकम र चितवन We Can Do Helping Hands का अध्यक्ष मार्फत पनि सहयोग हस्तान्तरण भएको छ ।

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Pokhara