Provincial Policy and Planning Commission, Gandaki Province, Nepal

Provincial Policy and Planning Commission, Gandaki Province, Nepal

Share

This Page is the Official page of Provincial Policy and Planning Commission, Gandaki Province, Pokhara Nepal .

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 10/03/2026

मुख्यमन्त्री सार्वजनिक फेलोसिप कार्यक्रम अन्तर्गत लघुसूचीमा समावेश आवेदक (युवा तथा विद्यार्थी) प्रस्तुतीकरण तथा अन्तर्वार्ता पश्चात छनौट भएका फेलोको सूची।

18/12/2025

मुख्यमन्त्री सुशासन फेलोशिप कार्यक्रम सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/०९/०२ गते बुधबार)

गण्डकी प्रदेश नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको लागि मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ को दफा ८ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले यस लिङ्कमा गएर आवेदन दिन सक्नेछन् https://bit.ly/CMPGFGandaki2082 वा यसै सूचनामा उपलब्ध QR कोड स्क्यान गरी पन्ध्र दिनभित्र आवेदन पेश गर्नहुन सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ।

मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोको कार्यक्षेत्रगत शर्त, सेवा सुविधा लगायत यस सम्बन्धी विस्तृत जानकारी आयोगको website: ppc.gandaki.gov.np मार्फत प्राप्त गर्न सकिनेछ।

सम्पर्क नम्बरः ९८५६०५१०१८ इमेल : [email protected]

प्रदेश सचिव

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 15/08/2025

प्रदेश सचिव श्री टंक प्रसाद पाण्डेयज्यूको फेरी भेटौला कार्यक्रम (२०८२/०४/३०)

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 11/08/2025

मिति २०८२/०४/२१ गते माननीय मुख्यमन्त्री एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न प्रदेश विकास समस्या समाधान समितिको बैठक।

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 01/04/2024

आयोगका माननीय उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाज्यूको अध्यक्षतामा गण्डकी प्रदेशका क्रियाशिल पत्रकारज्यूहरूसँग दोस्रो पञ्चवर्षीय योजना (आ.व २०८१/८२-२०८५/८६ ) को आधार-पत्र सार्वजनीकरण कार्यक्रम सम्पन्न

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 22/12/2023

माननीय पदम गिरीज्यूको प्रमुख आतिथ्यता र माननीय आर्थिक मामिला मन्त्रीज्यूको विशेष उपस्थितिमा गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धमा पर्वत जिल्लामा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 14/12/2023

माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा प्रदेश विकास समस्या समधान समितिको आठौं बैठक एवम् आ.व २०८०/८१ को प्रथम चौमासिक समीक्षा बैठक सम्पन्न।

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 06/12/2023

श्रीमान् सचिव बद्रीनाथ अधिकारीज्यूलाई कार्यालयमा स्वागत गर्दै, सचिवज्यूलाई नीति तथा योजना आयोगमा हार्दिक स्वागत एवं सफल कार्यकालको शुभकामना

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 21/11/2023

गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्षज्यूको संयोजकत्वमा आयोगका सदस्यज्यूहरू र विषयगत मन्त्रालयका सचिवज्यूहरूको उपस्थितिमा आयोजना बैंक निर्देशक समितिको बैठक सम्पन्न।

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 18/08/2023

गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्षज्यूको अध्यक्षता एवं गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यता र राष्‍ट्रिय योजना आयोगका माननीय उपाध्यक्षज्यू, राष्‍ट्रिय योजना आयोगका माननीय पूर्व उपाध्यक्षज्यूहरु समेतको उपस्थितिमा गण्डकी प्रदेशको दोस्रो पञ्‍चवर्षीय योजना (२०८१/८२-२०८५/८६) को अवधारणा पत्र तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Photos from Provincial Policy and Planning Commission, Gandaki Province, Nepal's post 08/08/2023

माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको अध्यक्षतामा प्रदेश विकास समस्या समाधान समितिको सातौं बैठक एवम् आ.व. २०७९/८० को वार्षिक प्रगति समीक्षा बैठक। मिति २०८०/०४/२२

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Address


Sahidchowk
Pokhara

Opening Hours

Monday 10:00 - 17:00