28/12/2025
G F C naan house
G F C nayabazar, G.M.C hospital agadi
28/12/2025
खाने हैनत अब जिएफसी नयाँबजार मा , हजुर हरु पनि
GFC
पृथ्वीचोकबाट माथि जाने नयाँ बजार,
गण्डकी फुड क्याफे त्यही छ हजुर !!
ढोका निर पुग्दाखेरि फूलका गमला !
भित्र छिरी खान मिठो त्यसै हमला !!
नान पनि साह्रै मिठो बनाउने राम !
एकचोटि स्वाद पाएसी सधैं हुने जाम !!
किचनमा नान सहित करि बनाउने कमल !
रातै रंग र फुल अनि सफा देख्दा हुने झलमल !!
वेटर भाइ एउटा नाम रहेछ दर्शन !
हरिदाइनी भित्र छिर्दा नमस्ते नि गर्छन्!!
मान्छे हेर्दा कालाकाला बोलि कति मिठो !
नानकारी आइहाल्यो खायौ छिटो छिटो !!
रिसाउन नि न आउनि सबै कति राम्रा !
सुकुटि नि पाउनि रैछ मिठो चाम्रा चाम्रा ! !
सस्तो अनि सफा त्यस्तै खानेकुरा मिठो !सबैजना पुग्नुहोला छिटोभन्दा छिटो !!
उस्तैउस्तै देखिने सुमित राम हरि !
खाई गरी हिँड्यौं हामी नान चिकन करि !!
हार्दिक मंगलमय शुभकामना।।। 2081 सालको
नेपालीहरूको महान पर्व बडा दशैं तिहार तथा छठर नेपाल संवत् को पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदिबहिनीहरूमा उमंग सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
(G F C ) परिवार नयाँबजार पोखरा।।
नव वर्ष २०८१ को पावन अवसरमा सु स्वास्थ्य, दिर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
G F C परिवार।
14/11/2023
न्हु दँया भिन्तुना ११४४
नेपाल संवत् ११४४ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। (G F C परिवार )
सम्पूर्ण ग्राहकहरु मा नमस्कार
G F C nayabazar
को टेलिफोन नम्बर परिवर्तन भएको हुनाले ग्राहकहरुमा पार्न गएको असुविधा मा छेमा चाहन्छु।
परिवर्तन भएको नम्बर :- ०६१-५८३३०० ( 061-583300)
Special office paking ( 061-583300 )
10/12/2022
Wold cup 2022
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Nayabazar 9
Pokhara
977061583300
