17/09/2026
🙏 विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना 🙏
विश्वकर्मा भगवानको कृपा, आशीर्वाद र संरक्षणले हाम्रा सम्पूर्ण प्राविधिक तथा निर्माणसम्बन्धी कार्यहरू सधैँ सफल, सुरक्षित र फलदायी बनून्। ⚙️🔧⚡💡⚒️🔩
हाम्रा हरेक काममा वावा विश्वकर्माको कृपा रहिरहोस्, कार्यक्षेत्रमा सुरक्षा, प्रगति र सफलता प्राप्त होस् भन्ने कामना गर्दछौं🙏🙏❤️
सिस्वा युथ क्लब