District police office Saptari

Call Website Contact the organization

District police office Saptari Welcome to district Police Office, Saptari,Rajbiraj Official page.For Emergencies, Dial 100 for Police Support.

ठगी तथा आपराधिक विश्वासघात मुद्दामा २ जना प्रतिवादीहरू पक्राउ.............
04/11/2026

ठगी तथा आपराधिक विश्वासघात मुद्दामा २ जना प्रतिवादीहरू पक्राउ.............

29/10/2026
“घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ नष्ट गरिएको"मिति २०८३/०७/१२ गते अं १७:०० बजेको समयमा जिल्ला सप्तरी विष्णुपु...
29/10/2026

“घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ नष्ट गरिएको"
मिति २०८३/०७/१२ गते अं १७:०० बजेको समयमा जिल्ला सप्तरी विष्णुपुर गा.पा.वडा नं. १ मधेपुरा स्थितमा अवैध रुपमा मदिरा बनाई बिक्री वितरण गरि रहेको छ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजविराज सप्तरीबाट खटिएको प्रहरी टोली र विष्णुपुर गा.पा.वडा नं.०१ का जनप्रतिनिधि लगायत स्थानीय मानिसहरुको सहयोगमा घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ नन्त्णमल नष्ट गरीएको केही तस्विर................

“ सप्‍तकोशी नदीवाट २ जना व्यक्तिहरुको सकुशल उद्धार ”मिति २०८३/०७/११ गते अं.१८:२५ बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंक...
28/10/2026

“ सप्‍तकोशी नदीवाट २ जना व्यक्तिहरुको सकुशल उद्धार ”
मिति २०८३/०७/११ गते अं.१८:२५ बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा.वडा नं.१ स्थित कोशी ब्यारेज पुलको ४३ नम्बर ढोकाको दक्षिण साईडबाट देश भारत जिल्ला सुपौल नदिथाना अन्तरगत बरहडा ग्राम पंचयात लालमनिया टोल बस्ने फुल देव यादवको छोरा वर्ष २२ को देव कान्त यादव र ऐ.ऐ.बस्ने राधे श्याम साहको छोरी वर्ष २१ की पार्वति कुमारी साह हाम फालेको अवस्थामा स्थानिय मानिसहरुले देखि स्थानिय मानिस, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुवै जना व्यक्तिहरुलाई सकुशल उद्धार गरि सशस्त्र सिमा वल ४५ वटालियन SSB लाई बुझाइएको.....................

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट असोज महिनामा सम्पादित विभिन्‍न कार्य तथा गतिविधिहरुको विवरण............................
26/10/2026

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट असोज महिनामा सम्पादित विभिन्‍न कार्य तथा गतिविधिहरुको विवरण............................

22/10/2026
🚨  #हुलिया_पहिचान_तथा_आफन्त_खोजतलास_सम्बन्धी_जरुरी_सूचना 🚨मिति २०८३/०७/०४ गते दिउँसो अं. ०२:०० बजेको समयमा जिल्ला सप्तरी...
22/10/2026

🚨 #हुलिया_पहिचान_तथा_आफन्त_खोजतलास_सम्बन्धी_जरुरी_सूचना 🚨

मिति २०८३/०७/०४ गते दिउँसो अं. ०२:०० बजेको समयमा जिल्ला सप्तरी, बोदेबर्साइन न.पा. वडा नं. ५ स्थित बर्साइन चोकमा मादक पदार्थ सेवन गरी बेहोस/बेवारिसे अवस्थामा फेला परेका अन्दाजी ४५-५० वर्षका पुरुष मानिसलाई इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको छ।
उक्त व्यक्तिको जीवन ज्योती अस्पताल बोदेबर्साइनमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि हाल गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाइएको र उहाँको अवस्था मध्यम रहेको छ। हालसम्म उहाँको नाम, थर र ठेगाना खुल्न सकेको छैन।

तसर्थ, तस्विरमा देखिनुभएका यी व्यक्तिलाई चिन्नुहुने महानुभावहरूले उहाँको परिवार वा आफन्तजनलाई सम्पर्क गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

सम्पर्कका लागि:
📞 जिल्ला प्रहरी कार्यालय, सप्तरी: 9852890270
📞 इलाका प्रहरी कार्यालय, बोदेबर्साइन सप्तरी: 9852890523
📌 वा नजिकैको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गर्नुहोला।

17/10/2026

फूलपातीको हार्दिक शुभकामना

Address

Saptari
Rajbiraj

Alerts

Be the first to know and let us send you an email when District police office Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District police office Saptari:

Shortcuts

Share