09/09/2026
सम्पूर्ण अभिभावक ज्यूहरू, पूर्व विद्यार्थीहरू, एवं सरोकारवाला तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरू,
भोलि मिति २०८३ साल भाद्र २५ गते यस श्री जनता मा वि आमगाछीमा, शिक्षक अभिभावक संघ, आमा समूह र पूर्व विद्यार्थी समाज गठन गर्नुपर्ने भएको हुँदा यहाँहरूको गरीमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणाका साथ अनुरोध छ।