Nepali Communist Party Salyan

Nepali Communist Party Salyan

Share

यो नेपाली कम्युनिष्ट पार्टी सल्यानको आधिकारिक फेसबुक पेज हो।

Photos from Nepali Communist Party Salyan's post 04/02/2026

तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टीको दाङ-सल्यान सम्पर्क समितिको भेला तथा भेटघाट कार्यक्रम सुरू भएको छ ।
सल्यानबाट दाङ झरेर विभिन्न पेसा व्यवसाय गर्ने व्यक्तितवहरूसॅंगको यो भेटमा तारा चुनाव चिन्हमा मतदान गरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ललाई विजय गर्न आव्हान गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को सन्दर्भमा सल्यान जिल्लाबाट प्रत्यक्ष तर्फका उम्मेदवार सहित सल्यान जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा सहसंयोजक लगायत पार्टीका नेता कार्यकर्ताहरूको जमघट रहेको छ ।

02/02/2026

प्रतिनिधि सभा सदस्य, सल्यानका युवा उम्मेदवार को हुन् रमेश मल्ल ?


21/11/2025
20/11/2025

नेपाली कम्युनिष्ट पार्टी ।
रातो तारा ! हाम्रो साहारा !!

Want your business to be the top-listed Government Service in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Salyan