सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान

सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान

Share

government school of the Karnali province of Nepal we want public every event conducting in school

Photos from सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान's post 21/09/2025

अाज मिति २०८२/०६/०५ गते आ.व. २०८१/०८२ काे सार्वजनिक सुनवाई ,दुईकाेठे भवन उद्घाटन ,दसैतिहार सुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न ,उपस्थित सम्पुर्णमा हार्दिक अभार सहित धन्यवाद ।

16/09/2025

SLCE (कक्षा १२ ) उतिर्ण हुनु भएका सम्पुर्ण विद्यार्थीहरूकाे ट्रान्सक्रिप्ट ,प्राेभिजनल र माईग्रेसन सटिफिकेट विद्यालयमा अाईसकेकाेले एक प्रति पासपोर्ट साईजकाे फाेटा सहित केरेक्टर सटिफिकेट लैजानकाे लागि हार्दिक अनुराेध छ ।
धन्यवाद

Photos from सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान's post 10/08/2025

मन भन्दा ठुलाे कुरा अरु केही छैन ।
विद्यालयलाई यहाँले गरेकाे याे माया सद्भाव अमर रहनेछ ।विद्यालयकाे दस्तावेजमा अभिलेखिकरण रहिरहनेछ ।
हार्दिक अाभार सहित धन्यवाद ।।।।

Photos from सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान's post 08/08/2025

@@साधारण सदस्यता नं १ Nabraj
समाजकाे ऐना विद्यालय हाे ।यसकाे अामुल सुधार अात्मनिर्भरता हाे ।याे अभियानलाई सार्थकता प्रदान गर्न अाफ्नाे अमुल्य सहयाेगकाे लागि पुर्व विद्यार्थी नवराज केसि ज्यूलाई हार्दिक अाभार सहित धन्यवाद ।।।।।

Photos from सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान's post 08/08/2025

@@पहिलाे अाजिवन विशिष्ट सदस्यता Raj Oli
समाजकाे ऐना विद्यालय हाे ।यसकाे अामुल सुधार अात्मनिर्भरता हाे ।याे अभियानलाई सार्थकता प्रदान गर्न अाफ्नाे अमुल्य सहयाेगकाे लागि अादर्णिय समाजसेवी ,राजनीतिज्ञ एवंम वि.व्य. स सदस्य डिल्लिराज वलीलाई हार्दिक अाभार सहित धन्यवाद ।।।।।

29/07/2025

हार्दिक श्रद्धाञ्जली ।।।।

02/07/2025

भर्ना खुल्याे ।भर्ना खुल्याे।। भर्ना खुल्याे ।।।।

Photos from सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान's post 26/05/2025

हामि सवैका प्रेरणाका स्राेत , बाैदिक व्यक्तित्व
@सरस्वती मा.वि.बागचाैर नगरपालिका -४,शिवरथ,सल्यान का निवर्तमान प्रधानाध्यापक नवराज पुन सरलाई विद्यालयमा स्वागत गर्न पाउँदा निकै खुसि लाग्याे ।साथै विद्यालय प्रतिकाे उहाँकाे अघात मायाले हामिलाई थप हाैसल्ला र उर्जा थपिएकाे महसुस भएकाे छ ।समय उपलव्ध गराईदिनुहुने अादर्णिय नवराज पुन सरलाई हार्दिक अाभार सहित धन्यवाद ।।।।

30/04/2025

सूचना । सूचना ।। सूचना ।।।।

30/04/2025

सूचना सूचना सूचना
शैक्षिक सत्र २०८१ काे बार्षिक परीक्षाकाे नतिजामा NG प्राप्त कक्षा १-९ का सम्पूर्ण विद्यार्थीहरूकाे स्थगित परीक्षा यहि मिति २०८१/०१/१८ गतेदेखि हुने भएकाेले अनिवार्य उपस्थितकाे लागि अनुराेध छ ।
मिति २०८२ /०१/१८ अंग्रेजी समय : विहान १०:०० बजे
मिति २०८२/०१ /१९ नेपाली समय : विहान १०:०० बजे
मिति २०८२/०१/२१ गणित समय : दिउसाे १२:०० बजे
मिती २०८२/०१/२२ विज्ञान समय : दिउसाे १२:०० बजे
मिति २०८२/०१/२३ समाजिक दिउसाे १२:०० बजे
मिति २०८२/०१/२४ स्वास्थ्य ,ऐ प्रथम दिउसाे १२:०० बजे
मिति २०८२/०१/२५ स्थानिय ,ऐ द्वितीय दिउसाे १२:०० बजे

23/04/2025

राष्ट्रिय परीक्षा बोर्डबाट २०८२ वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परिक्षा मिति २०८२/०१/२१ गते बिहान ८ बजेबाट सञ्चालन हुने जानकारी ।।।।

01/03/2025

सूचना ।सूचना ।। सूचना ।।।।

Want your business to be the top-listed Government Service in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Bagchaur
Salyan