Baphukhola, Salyan

Baphukhola, Salyan

Share

साबिकको सल्यान जिल्लाको उत्तर-पुर्वी गाविस र हालको बागचौर नगरपालिका ११ र १२ नम्बर वडाको भूभाग बागचौर नगरपालिका 11 र 12

08/01/2026

उनी कल्पना वली । ठेगाना - बागचाैर ५, सल्यान । भर्खरै २० वर्ष उमेर पार गरेकी उनले हालै शिक्षक सेवा आयाेगका सबै चरणका परीक्षा उत्तीर्ण गर्दै काेशी प्रदेशबाट सामाजिक विषयकाे स्थायी शिक्षक बन्न सफल भएकी छिन् । स्वअध्ययनबाट पहिलाे प्रयासमै नाम निकाल्न सफल उनी अरुका लागि प्रेरणाकाे स्राेत बनेकी छिन् ।
हार्दिक बधाई अनि शुभकामना ।

22/10/2025

तिहार २०८२ को अवसरमा सल्यानको बागचौर नगरपालिका २, थारमारे बजारमा प्रस्तुत गरिएको मयुर नाच (सेरिङ्गे) ।

21/03/2025

रोल्पाको जलजला लेकबाट मिरुल हुँदै दुईखोली भएर आउने माडी खोला र सल्यानको बाफुखोलाबाट सुकाओडार हुँदै आउने बाफुखोलाको दोभान क्षेत्र घर्तिगाउँ ।
यहाँबाट बग्ने माडी खोला प्यूठान पुगेपछि लुङ्ग्री र झिमरुक खोला मिसिएपछि राप्ती नदि बन्छ ।
तस्बिरः खकेन्द्र केसी/लेकाली अनलाइन

08/11/2024
सल्यानको मौलिक र परम्परागत लहरे नाच || Tradional and Typical Lahare Dance of Salyan || Vlogs #EP54 07/11/2024

बानपा ११ को पाँचौं वडा अध्यक्ष कपमा प्रस्तुत गरिएको लहरे नाचमा नगर प्रमुख सहितको टोली पनि छमछमी नाचे ।

सल्यानको मौलिक र परम्परागत लहरे नाच || Tradional and Typical Lahare Dance of Salyan || Vlogs #EP54 सल्यानको मौलिक र परम्परागत लहरे नाच || Tradional and Typical Lahare Dance of Salyan || Vlogs

25/08/2024

बस भित्र सुन्दरी परिचालिकाहरु राखेर दाङ देखि काठमाडौँ रात्री बस चल्न थाल्यो। जहाजमा जस्तै बस भित्र पनि सुन्दरी होस्टेजहरुले गर्छन यसरी स्वागत।

Photos from बागचौर नगरपालिका's post 24/08/2024
Photos from Baphukhola, Salyan's post 01/02/2024

सल्यान जिल्लाको बागचाैर नगरपालिकाको बाफुखोलामा हिमपात भएको छ ।

बाफुखोला आसपासमा आलु खेतीका आलीहरू 30/01/2024

बाह्रैमास सलल बगिरहने बाफुखोला । यो खोला मात्रै होइन यही खोलाको नामबाट बस्तीको नाम पनि यही राखिएको छ । बागचौर नगरपालिका-१२ मा पर्ने बाफुखोलाको वरिपरिका खेत–खल्यानहरू यतिबेला आलु लगाएर बनाइएका ड्याङ्ले चिटिक्क देखिएका छन् । कुनै चित्रकारले बनाएको क्यानभास भन्दा कम लाग्दैन यहाँको यो दृश्य ।

बाफुखोला आसपासमा आलु खेतीका आलीहरू बाह्रैमास सलल बगिरहने बाफुखोला । यो खोला मात्रै होइन यही खोलाको नामबाट बस्तीको नाम पनि यही राखिएको छ । बागचौर नगर....

Want your business to be the top-listed Government Service in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Bagchaur 11
Salyan
22211