Madhesh sports Live

Directions

Madhesh sports Live Heartly Welcome

Third matchDumarwana veteran Vs Katghat FCFourth matchPathlaiya town fC Vs Juni FC Be ready boys 💪 Are u ready
31/10/2026

Third match
Dumarwana veteran Vs Katghat FC
Fourth match
Pathlaiya town fC Vs Juni FC
Be ready boys 💪
Are u ready

Today match Dafe FC Vs Bungur FCSecond matchBimal FC Vs young boys United sendigateBe ready boys 💪 Are you ready
31/10/2026

Today match
Dafe FC Vs Bungur FC
Second match
Bimal FC Vs young boys United sendigate
Be ready boys 💪
Are you ready

27/10/2026

Here are Match Officials !
2nd Jhabra Gold cup 2083
Stay Tuned
Live By : Madhesh Sports

27/10/2026

Here Is Tie-Sheet 👇
दोश्रो झाबरा गोल्ड कप २०८३
मिति : कार्तिक १६ देखि २३ गतेसम्म
स्थान : झाबरा मिनी रंगशाला
आयोजक : नमोबुद्ध युवा क्लब

27/10/2026

खेलको सुरुदेखि अन्त्यसम्म, लाइभ अपडेटसहित !

सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण तथा ताजा अपडेटका लागि हामीसँगै रहनुहोस् ।

Madhesh Sports — खेलको हरेक पल, तपाईंको साथमा! ⚽

26/10/2026

NPL को प्रधानमन्त्री बालेनले गरे उद्घाटन, हजारौ दर्शकले गरे बालेनलाई स्वागत

सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित
26/10/2026

सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

भोलि हुँदैछ फुटबलको महाभिडन्त!  Buddha Boys Youth Club 🆚 Jeetpur F.C. खेलको जोश, जितको हुटिङ र फुटबलको रोमाञ्चक माहोलसँग...
26/10/2026

भोलि हुँदैछ फुटबलको महाभिडन्त!
Buddha Boys Youth Club 🆚 Jeetpur F.C.
खेलको जोश, जितको हुटिङ र फुटबलको रोमाञ्चक माहोलसँगै आउँदैछ Tomorrow Open 7A Side Football Tournament 2083!
स्थान: डुमरवाना भारती चोक
मिति: भोलि, २०८३/०७/१० गते
समय: दिउँसो ३:०० बजे
सम्पूर्ण खेलप्रेमी साथीहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन हार्दिक अनुरोध गर्दछौँ।

ARE YOU READY?  बुद्ध ब्वाइज युथ क्लबको आयोजनामा हुन गइरहेको Open 7A Side Football Tournament–2083 को लागि तपाईंहरू तयार...
26/10/2026

ARE YOU READY?
बुद्ध ब्वाइज युथ क्लबको आयोजनामा हुन गइरहेको Open 7A Side Football Tournament–2083 को लागि तपाईंहरू तयार हुनुहुन्छ?
स्थान: भारती चोक, डुमरवाना
सुरुवात: २०८३/०७/१० गतेदेखि
खेलको जोश, युवाको शक्ति र फुटबलको महाकुम्भ!
अब मैदानमा देखिनेछ असली खेल र असली प्रतिस्पर्धा!
सम्पूर्ण खेलप्रेमीहरूलाई हार्दिक स्वागत छ।
ARE YOU READY? LET'S PLAY!
tournament 2083 #

26/10/2026

अब मात्र ७ दिन बाकी !
दोश्रो झाबरा गोल्ड कप २०८३
मिति : कार्तिक १६ देखि २३ गतेसम्म
स्थान : झाबरा मिनी रंगशाला
आयोजक : नमोबुद्ध युवा क्लब

Address

Simara
Simara

Website

Alerts

Be the first to know and let us send you an email when Madhesh sports Live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share