Chakmake Bazar

Call Directions Website Contact the organization

Chakmake Bazar Chakmake Bazar is an emerging Town in Sindhuli District.

तीनपाटन गाउँपालिका सिन्धुली
01/10/2026

तीनपाटन गाउँपालिका सिन्धुली



श्री जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तीनपाटन–११, चकमकेका व्यवस्थापक आदरणीय व्यक्तित्व खुशीराज बास्तोला सरलाई जन...
15/09/2026

श्री जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तीनपाटन–११, चकमकेका व्यवस्थापक आदरणीय व्यक्तित्व खुशीराज बास्तोला सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 💐

यहाँको आगामी दिनहरू सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सफलता र प्रगतिले भरिपूर्ण रहून्। समाज तथा सहकारी क्षेत्रप्रतिको यहाँको योगदान अझ प्रभावकारी र प्रेरणादायी बन्दै जाओस् भन्ने शुभकामना। 🙏

लाम्पन्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेड चकमकेका ब्यबस्थापक आदरणीय ब्याक्तित्व कृष्ण अधिकारी सरलाई जन्म दिनको हार्दिक...
06/09/2026

लाम्पन्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेड चकमकेका ब्यबस्थापक आदरणीय ब्याक्तित्व कृष्ण अधिकारी सरलाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना 🎉🎈🎂🎁🙏

05/09/2026

नआत्तिनु! नआत्तिनु!! नआत्तिनु!!!
हामी आउदै छौं। नेपाली सेना आउदैछ।
ढुक्क भएर बस्नु, हामी नजिकै आइसकेउ।।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३% समता कर लागू नगर्ने सरकारको निर्णय!​निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउन खोजिएको ३% स...
21/07/2026

शिक्षा र स्वास्थ्यमा लगाइएको ३% समता कर लागू नगर्ने सरकारको निर्णय!

​निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउन खोजिएको ३% समता शुल्क/कर नागरिक स्तरबाट आएको विरोध र गुनासोलाई ध्यानमा राख्दै हालका लागि लागू नगर्ने निर्णय गरिएको छ।

✅ ३% कर फिर्ता:
निजी अस्पताल र शिक्षण संस्थामा ३% शुल्क लागू गर्दा आम नागरिकलाई थप आर्थिक भार पर्ने देखिएकाले अर्थमन्त्रीसँगको परामर्शमा यो कर रोक्ने निर्णय भएको हो।

✅ १०% आरक्षित सिट/बेड:
विपन्न तथा लक्षित वर्गका लागि निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस/विद्यालयहरूमा १०% सिट पारदर्शी रूपमा उपलब्ध गराउने नीतिलाई भने कडाइका साथ कार्यान्वयन गरिनेछ।

​👉 नागरिकको आवाज सुनेर निर्णय परिमार्जन गर्ने सरकारको यस कदमलाई तपाईं कसरी हेर्नुहुन्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला! 👇

​

सरकारले यस वर्ष लोकसेवा आयोगको परीक्षा नै नलिने भन्दै प्रकाशित समाचार भ्रामक
21/07/2026

सरकारले यस वर्ष लोकसेवा आयोगको परीक्षा नै नलिने भन्दै प्रकाशित समाचार भ्रामक

काठमाडौं । सोमबार दिउँसोदेखि मूलधारका मिडियासहित सामाजिक सञ्जालमा सरकारले यस वर्ष लोकसेवाको परीक्षा नै नलिने र...

09/07/2026

सरकारका सुनौला सय दिन, भ्रष्टाचारीका गए दिन !
03/07/2026

सरकारका सुनौला सय दिन, भ्रष्टाचारीका गए दिन !

यो केवल बालेन्द्र शाहको नेतृत्वको मूल्याङ्कन मात्र होइन, यो नेपाली समाजको सामूहिक तयारीको पनि परीक्षण हो-के हामी...

हाल सामाजिक सञ्जालमा विद्युत महसुलमा "१३ प्रतिशत भ्याट" लाग्ने भन्ने भ्रामक सूचना फैलिरहेको छ, जसले उपभोक्ताहरूमा अनावश्...
03/06/2026

हाल सामाजिक सञ्जालमा विद्युत महसुलमा "१३ प्रतिशत भ्याट" लाग्ने भन्ने भ्रामक सूचना फैलिरहेको छ, जसले उपभोक्ताहरूमा अनावश्यक चिन्ता पैदा गरेको छ।

भ्रामक Vs ​वास्तविकता:
​❌ भ्रामक सूचना: "५० युनिटभन्दा बढी विद्युत बाल्नेलाई १३ प्रतिशत भ्याट लाग्ने"
✅ वास्तविकता: सरकारले ५० युनिटभन्दा माथिको बिलमा १३% भ्याट होइन, मात्र ५% विद्युत महसुल कर लागू गरेको छ।

​यो कर कसरी लाग्छ?
​धेरैले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, यो ५% कर तपाइँको पूरा बिलमा लाग्दैन। यो ५० युनिटभन्दा माथिको खपतमा मात्र लाग्छ। पहिलो ५० युनिट पूर्ण रूपमा करमुक्त हुन्छ।

​यसलाई उदाहरणबाट बुझौं:
​· ७० युनिट खपत: कर २० युनिटमा मात्र लाग्छ (७०-५० = २०)। (तपाइँको कुल खपतको कर दर ≈ १.४% मात्र हुन आउँछ)।
· १५० युनिट खपत: कर १०० युनिटमा मात्र लाग्छ (१५०-५० = १००)। (कुल खपतको कर दर ≈ ३.३% मात्र हुन आउँछ)।
· ५० युनिट वा कम खपत: कुनै थप कर लाग्दैन।
​
तपाइँको खपत जति धेरै भए पनि, प्रभावकारी कर दर अधिकतम ५% भन्दा सधैं कमै हुन्छ।

​त्यसैले, सामाजिक सञ्जालमा आउने हरेक सूचनालाई विश्वास नगर्नुहोस्। आधिकारिक स्रोतमा मात्र विश्वास गर्नुहोस्।

​सही सुचना तथा जानकारी अरूलाई पनि Share गर्नुहोस्।
​ #सचेतनेपाली #भ्रामकसूचनाविरुद्धएकजुट #विद्युतप्राधिकरण

Address

Chakmake Bazar
Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when Chakmake Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chakmake Bazar:

Shortcuts

Share