Shiva Yadav

Shiva Yadav

Share

नवराजपुर गाउँपालिका अध्यक्ष
सिरहा

17/04/2026

मातृदेवो भव।
नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राणं, नास्ति मातृसमा प्रिया।।
मातुः कृपया सर्वं सुलभं भवति।।

आमा देवतासरह पूजनीय हुनुहुन्छ। आमाजस्तो शीतल छाया, सही मार्गदर्शन, रक्षा र प्रियता अरू कसैबाट प्राप्त हुँदैन। आमाको कृपाले जीवनका सबै कार्य सहज र सफल बन्छन्।

मातातीर्थ औंसीको पावन तथा पवित्र अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक श्रद्धा, सम्मान तथा मंगलमय शुभकामना व्यक्त गर्दछु। आमा :- ममता, त्याग, सहनशीलता र प्रेरणाको अद्वितीय स्रोत हुनुहुन्छ।

यस पावन दिनले आमाप्रति सम्मान, कृतज्ञता र सेवाभावलाई अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दछु। सम्पूर्ण मातृशक्तिको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछु।

शिव उदगार यादव
अध्यक्ष, नवराजपुर गाउँपालिका

15/04/2026

जुड शीतलको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।

यो पर्वले शीतलता, सद्भाव र एकताको सन्देश फैलाओस्।

16/08/2025

Happy Krishna Janmashtami ❤️🦚🙏 !

ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने प्राणतः क्लेश नाशाय गोविन्दाय नमो नमः ।।
सर्वप्रिय भगवान् श्रीकृष्णको जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण भक्तजनमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय मंगलकामना । 💐🙏 Shiv Udgar Yadav
Radhey Radhey ❤️🦚🙏

25/07/2025
26/05/2025

यस कार्यक्रमले दिइरहेको सेवा बाट कोहि वन्चित हुनु हुदैन
सबैको प्रत्येक्ष रुपमा सहभागीत गराउन नवराजपुर पालिका तत्पर छ।

Photos from Shiva Yadav's post 26/05/2025

लोकहितकारी एवं जनहितकारी कार्यक्रममा
प्रत्येक्ष सहाभागी होऔ।

पेन -प्लस परीयोजना अन्तर्गत समावेश गरिएक रोगहरु र यसले दिइ रहेको सेवाहरु वरे जानकारी लिन सम्पुर्ण जनसमुदायहरुलाइ हार्दिक आग्रह गर्दछौ।

Want your business to be the top-listed Government Service in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Siraha