Manish K Yadav

Manish K Yadav

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manish K Yadav, Siraha.

26/05/2026

समस्याको समाधान गर्ने उपाय यही हो त? समाजलाई आखिर कता लैजान खोजिएको हो?

यसै पनि सक्षम र प्रतिभाशाली जनशक्ति नेपालमा बस्न चाहँदैनन्, बसेकाहरूमाथि पनि यस्तै व्यवहार गरिने हो भने मुलुक कसरी बन्ने?

अब त गाली गर्नेहरूको विश्वव्यापी प्रतिस्पर्धा नै चल्ने अवस्था आएको छ।

डाक्टर गौरव साह, सिराहाका एक सक्षम र सम्मानित व्यक्तित्व हुनुहुन्छ।

13/05/2026

यी हुन १८ मन्त्रालय
१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.अर्थ मन्त्रालय
३.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
४.ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
५.कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
६.कृषि, वन तथा पर्यावरण मन्त्रालय
७.गृह मन्त्रालय
८.परराष्ट्र मन्त्रालय
९.पूर्वाधार विकास मन्त्रालय
१०.भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
११.महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
१२.युवा, श्रम तथा रोजगार मन्त्रालय
१३.रक्षा मन्त्रालय
१४.विज्ञान, प्रविधि तथा नवप्रवर्तन
१५.शिक्षा तथा खेलकुद मन्त्रालय
१६.सूचना तथा सञ्‍चार मन्त्रालय
१७.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१८.स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय

13/05/2026

बालेन सरकारको “Ministry of Science, Technology and Innovation” बनाउने निर्णय ऐतिहासिक!

धन्यवाद माननीय Mahabir Pun ज्यु!

12/05/2026

सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सूचना प्रविधि उद्योग तथा डिजिटल पूर्वाधार विकाससँग सम्बन्धित महत्वपूर्ण बुँदाहरू:

• सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई (AI) कम्प्युटेसनको निर्यातलाई प्रवर्द्धन गरिनेछ।
• डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई 'टेक हब' का रूपमा अघि बढाइनेछ।
• सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण र अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ।
• "स्टार्टअप नेपाल पोर्टल" मार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट र बिउ पुँजी (Seed Capital) लगायतका सेवा प्रदान गरिनेछ।
• चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रूपमा विकास गरिनेछ।
• तथ्याङ्क (Data), कृत्रिम बुद्धिमत्ता (AI) र साइबर सुरक्षाको प्रयोगसहित नवप्रवर्तन प्रवर्द्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिनेछ।

डिजिटल नेपाल निर्माण, प्रविधिमैत्री वातावरण तथा सूचना प्रविधि क्षेत्रमा लगानी विस्तारतर्फ यी नीतिहरू सकारात्मक कदमका रूपमा अपेक्षित छन्।

03/05/2026

Happy World Press Freedom day to all. 🙏

02/05/2026

कुन कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचिसाहित)

–नेपाल वायुसेवा
–राष्ट्रिय समाचार
–कर्मचारी सञ्‍चय
–गोरखापत्र
–नेपाली भाषा प्रकाशन
–चलचित्र जाँच
–सञ्‍चार संस्थान
–शिक्षक सेवा
–गुठी संस्था र त्यसका
–राष्ट्रिय प्रकृति संरक्षण कोष
–नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
–नेपाल विद्युत् प्राधिकरण
- नेपाल आयल निगम
–लुम्बिनी विकास कोष
–नेपाल संस्कृति विश्वविद्यालय
–पशुपति क्षेत्र विकास कोष
–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
–आयुर्वेद चिकित्सा परिषद्
–काठमाडौं उपत्यका विकास प्राधिकरण
–राष्ट्रिय बीउबिजन समिति
–नेपाल खानेपानी संस्थान
–नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नागरिक लगानी कोष
–प्रेस काउन्सिल
–नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान
–कृषि अनुसन्धान परिषद्
–राष्ट्रिय दुग्ध विकास बोर्ड
–काठमाडौं विश्वविद्यालय
–राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
–स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति
–स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
–समाज कल्याण परिषद्
–त्रिभुवन विश्वविद्यालय,
–विश्वविद्यालय अनुदान आयोग
–नेपाल स्काउट
–पूर्वाञ्चल विश्वविद्यालय
–पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति
–नेपाल नर्सिङ परिषद्
–नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था
–नेपाल स्वास्थ्य व्यवसायी परिषद्
–बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
–पोखरा विश्वविद्यालय
–दूरसञ्चार प्राधिकरण
–नेपाल नागरिक उड्डयन प्राधिकरण
–नगर विकास कोषका कार्यकारी निर्देशक
–औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
–अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति
–भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति
–नेपाल इन्जिनियरिङ्ग परिषद्‌
–नेपाल पशु चिकित्सा परिषद्‌
–बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्
–शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
–नेपाल फार्मेसी परिषद्‌
–आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
–सडक बोर्ड
–धितोपत्र बोर्ड
–प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्ड
–सूचना प्रविधि न्यायाधिकरण र त्यसको पुनरावेदन न्यायाधिकरण
–लुम्बिनी बौद्ध विश्वविद्यालय
–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
–सार्वजनिक खरिद पुनरावलोकन समिति
–सूचना आयोग
–वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड
–बिरूवा क्वारेन्टाइन समिति
–नेपाल ट्रष्टको सञ्चालक समिति
–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
–नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान
–नेपाल प्रज्ञा प्रतिष्ठान
–सुदूरपश्चिम विश्वविद्यालय
–मध्यपश्चिम विश्वविद्यालय
–कृषि तथा वन विज्ञान विश्वविद्यालय
–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
–बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
–सत्य निरूपण तथा मेलमिलाप आयोग
–राष्ट्रिय युवा परिषद्
–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नेपाल खुला विश्वविद्यालय
–निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति
–विशेष आर्थिक क्षेत्र प्राधिकरण
–केन्द्रीय श्रम सल्लाहकार परिषद
–सामाजिक सुरक्षा कोष
–विपद् व्यवस्थापन प्राधिकरण
–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
–स्वास्थ्य बीमा बोर्ड
–राजर्षि जनक विश्वविद्यालय
–अपाङ्गता राष्ट्रिय निर्देशन समिति
–राष्ट्रिय सहकारी नियमन प्राधिकरण
–लगानी बोर्ड
–राष्ट्रिय जनस्वास्थ्य समिति
–नेपाल मेडिकल काउन्सिल
–राष्ट्रिय चिकित्सा शिक्षा आयोग

Photos from Manish K Yadav's post 27/04/2026

Congressional Research Service of the United States Congress has published a report on Nepal’s new political leadership and power dynamics.

25/04/2026

सीता जयन्तीको हार्दिक शुभकामना 🙏

माता सीताको पवित्रता, धैर्यता र त्यागको आदर्शले
हाम्रो जीवनलाई सदैव मार्गदर्शन गरिरहोस्।
सबैको जीवनमा शान्ति, सुख, समृद्धि र सद्भावना छाओस्।

25/04/2026

तीनकुने सुकुम्बासी बस्तीको पक्की घरहरु भत्काइदै

25/04/2026

मनोहराका सुकुम्बासीले पनि सार्न थाले सामान

Want your business to be the top-listed Government Service in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Siraha
56500