आन्दोलनको क्रममा एउटा एसपीले सानो दर्जाका प्रहरीमाथि हात उठाएको भिडियो सार्वजनिक भएको छ।
कानून र नियम सबैका लागि बराबर हुनुपर्छ—पद र शक्ति हेरेर होइन।
प्रधानमन्त्री फेरिन सक्छन्, मन्त्री फेरिन सक्छन्, तर प्रहरी संगठनभित्रको अनुशासन र नियम कहिल्यै फेरिनु हुँदैन।
यदि नियम पालना गरिएन भने त्यसको असर केवल एक व्यक्तिमा होइन, पूरै संगठनको छविमा पर्छ।
जसरी कुनै एक–दुई व्यक्तिको गलत व्यवहारले पुरै पार्टीको नाम बदनाम हुन्छ,
त्यसैगरी केही प्रहरीको गलत व्यवहारले सम्पूर्ण प्रहरी संगठनमाथि प्रश्न उठ्छ।
त्यसैले यस्ता घटनामा निष्पक्ष छानबिन र आवश्यक कारबाही हुनु अत्यन्त जरुरी छ।
अनुशासन, जिम्मेवारी र कानूनी शासन नै संस्थाको बलियो आधार हो।
विभिन्न समाजिक संजाल मा आएको ।।।
B***n Sudan Gurung
Sudip Mahato_सुदिप महतो कुशवाहा
केन्द्रिय सदस्य
नेपाल विद्यार्थी संघ
वि.व्य.स.अध्यक्ष
श्री लेखनाथ मा.बि.लहान -२४ सिरहा
#जयश्रीराम 🙏🙏🙏🙏 ुमान
हेर भाइ, दुई तिहाइको बल तिम्रै पक्षमा छ—अब जनताको भरोसा जोगाउने समय हो।
सत्ता र शक्ति पाएको बेला सत्य दबाउनु होइन, उजागर गर्नुपर्छ।
बाख्राकाण्ड जस्तो विषय अब फाइलमा होइन, कारबाहीमा देखिनुपर्छ—दोषी जो भए पनि बच्नु हुँदैन!
गगन थापा जस्तो संघर्षशील नेताबाट हामीले निडर निर्णयको अपेक्षा राखेका छौं। 🙏
रा.स्व.पा. को अभिमुखीकरण कार्यक्रममा को व्यवहार हेर्दा एउटा प्रश्न उठ्छ—
केटासँग हात मिलाउने, केटीसँग अँगालो हाल्ने—यो कस्तो “नयाँ शैली” हो?
नयाँ पार्टी भनेर नयाँ सोच, समान व्यवहार र मर्यादा देखिनु पर्ने हो।
तर यस्तो फरक व्यवहारले समानता र सम्मानमाथि नै प्रश्न खडा गर्छ।
राजनीतिमा परिवर्तन नाराले होइन, व्यवहारले देखिनुपर्छ।
खै के हो ?
साच्चिकै हो त ?
सिरहा क्षेत्र- १ को लागी राम सुन्दर चौधरी ।
जय नेपाल
रुख चिन्हमा मतदान गरौँ 🌳🇳🇵
#सिरहा_क्षेत्र_न_१
.0
सिरहा क्षेत्र- १ को लागी राम सुन्दर चौधरी ।
युवा को साथ मा
जय नेपाल
रुख चिन्हमा मतदान गरौँ 🌳🇳🇵
#सिरहा_क्षेत्र_न_१
.0
सिरहा क्षेत्र नं. १ का सम्पूर्ण क्षेत्रवासीहरूमा हार्दिक अनुरोध छ — भाइरल बाबाको रुख चिन्हमा मतदान गरी प्रतिनिधि सभा सदस्य उम्मेदवार राम सुन्दर चौधरी लाई अत्यधिक मतले विजयी गराऔँ। 🌳🇳🇵
विकास, समृद्धि र जनताको आवाजलाई संसदसम्म पुर्याउन यस पटक रुख चिन्हमा मतदान गरौँ।
सिरहा–१ को उज्ज्वल भविष्यका लागि कांग्रेसलाई जिताऔँ।
#सिरहा_क्षेत्र_न_१
जिम्मेवारी पाएको हरेक ठाउँमा विकासका उल्लेखनीय कामहरू गर्दै आएको छु। अब यस अनुभवलाई सम्पूर्ण क्षेत्रको समग्र विकासमा रूपान्तरण गर्न चाहन्छु।
यस महान अभियानलाई सफल बनाउन, , प्रतिनिधिसभा सदस्य उम्मेदवार राम सुन्दर चौधरी सिरहा–१ को तर्फबाट, सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा रुख चिन्हमा मतदान गरी विजयी गराइदिन हार्दिक अपिल गर्दछु।
विकास, सुशासन र समृद्ध सिरहाको लागि तपाईंको अमूल्य मत आवश्यक छ।
आउनुहोस्, परिवर्तन र प्रगतिका लागि एकजुट बनौँ। 🌳🇳🇵
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Address
Siraha
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
