12/04/2026
तपाईंको आवाज महत्वपूर्ण छ!
तपाईं बस्ने ठाउँमा के के समस्या छन्?
सडक, पानी, फोहोर, बेरोजगारी वा अरू केही?
अब गुनासो मात्रै होइन, समाधानतर्फ एक कदम चालौं।
हाम्रो छोटो सर्वेक्षणमा सहभागी हुनुहोस् (केवल ३ मिनेट)
[https://docs.google.com/forms/d/e/1FAIpQLSewN6GpHbUTXoPS13dwN41_4yCro0HRke2Sht0pzw9p5958Yg/viewform?usp=header]
तपाईंको एक सानो प्रतिक्रिया
भोलिको ठूलो परिवर्तन बन्न सक्छ।
कृपया यो पोस्ट शेयर गरेर अरूलाई पनि सहभागी गराउनुहोस्।
#तपाईंकोआवाज
तपाईंको क्षेत्रका समस्या र समाधानबारे सर्वेक्षण
हामी तपाईंको क्षेत्रका मुख्य समस्याहरू बुझ्न चाहन्छौं ताकि समाधान खोज्न सहयोग होस्। कृपया आफ्नो अनुभव अनुसार इ.....
13/03/2026
“Healthy mind leads to healthy nation” भन्ने उद्देश्यका साथ आज बालबालिकाको विद्यालयमा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न पाउँदा निकै खुशी लागेको छ।
ती साना नानीहरूलाई देख्दा आफ्नै बाल्यकालको सम्झना आयो। जब मैले उनीहरूलाई सोधेँ, “तिमीहरू भविष्यमा के बन्न चाहन्छौ?” उनीहरूले मुस्कुराउँदै भने, “तपाईं जस्तै डाक्टर बन्ने।”
उनीहरूको त्यो सानो तर मिठो जवाफले मेरो दिन नै विशेष बनाइदियो र जीवनमा केही राम्रो गर्न सकेँ कि जस्तो महसुस गरायो। अझै अगाडि जाने बाटो लामो छ, सिक्ने र गर्ने धेरै बाँकी छ।
27/01/2026
A negative donate garne koi hunu hunxa?
kathmandu valley ma?
Koi hunuhunx bhanay comment or inbox garnu hola
at B &B hospital
23/01/2026
विद्या, बुद्धि, विवेक र सृजनशीलताको प्रतीक
माता सरस्वतीको कृपाले
तपाईंको जीवन ज्ञानले उज्यालो बनोस्,
सफलता हरेक पाइलामा साथ रहोस्,
र भविष्य उज्ज्वल बनोस्।
सरस्वती पूजा २०८२ को हार्दिक शुभकामना! 🙏📚
05/12/2025
तपाईंहरूको यो प्रेम र साथ सधैँ यस्तै अटल रहिरहोस्। वैवाहिक जीवनको शुभकामना!
मातृभूमि युवा समाज नेपाल परिवारबाट हार्दिक मंगलमय शुभकामना!
Dr-Rupesh Chandra Yadav
10/11/2025
Be the change you wish to see in the world. – Gandhi
09/11/2025
सकारात्मक सोच नै परिवर्तनको पहिलो कदम हो।