Tenuwapatti

Directions

Tenuwapatti तेनुवापट्टी, बरियारपट्टी गा०पा० वार्ड नं ४, मधेश प्रदेश

05/10/2026

गाली चाहिँ के गरेको थियो?

13/09/2026
11/09/2026

जबसम्म घटना भाइरल भएपछि मात्र न्याय पाइन्छ, त्यो सुशासन होइन । त्यो ड्यामेज कन्ट्रोल हो, लोक रिझाइ हो

सुशासन त्यो हो, जहाँ गरिबले, दुःखीले र पीडितले सेवा पाउन र न्याय पाउन पहिले भाइरल हुनुपर्दैन ।

21/07/2026

यो राम्रो निर्णय हो। त्यसैले हरेक सचेत नागरिक र नेटिजनले जनताको हितविपरीत हुने कुनै पनि विषयमा निर्भीक रूपमा आवाज उठाउनुपर्छ। जनताको रचनात्मक आवाजले सरकारलाई आफ्ना निर्णयहरूको समीक्षा गर्न र आवश्यक सुधार गर्दै आम नागरिकको हितमा कदम चाल्न प्रेरित गर्छ।

नयाँ र जान्ने भनिएकाहरु कति भोका छन् भन्ने कुरा जान्नेलाई छान्नेहरुले अब बिस्तारै बुझ्दै जानेछन् ।  Job vacancy !!!!!!!
16/07/2026

नयाँ र जान्ने भनिएकाहरु कति भोका छन् भन्ने कुरा जान्नेलाई छान्नेहरुले अब बिस्तारै बुझ्दै जानेछन् । Job vacancy !!!!!!!

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाका सदस्य र राष्ट्रिय सभा सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ।

12/07/2026

गृहमन्त्रीज्यूलाई धेरै भिडियोहरूमा भावुक हुँदै रुँदै गरेको देखिएको छ। यदि उहाँमा यति धेरै संवेदना छ भने, आफ्नै टोलीले हेरिरहेको विषय हुँदा पनि भोकले रोइरहेका, चिसोमा काँपिरहेका, बास र खानाविहीन बालबालिकाको पीडा कसरी उहाँको ध्यानमा नपुग्न सक्छ?

माननीयज्यूहरू, संसदमा मात्र रुनु हुन्छ।

10/07/2026

गरिबलाई बाँच्न भन्दा मर्न सहज हुने निति र व्यवहार कहिलेसम्म ?

सरकार,
राज्यमा संवेदना आओस् भनेर हो युवाले यो परिवर्तन ल्याएका । सत्तामा अनुहार फेर्न मात्र होईन ।

गणेश नेपाली प्रति हार्दिक श्रद्धान्जली !

26/06/2026

कार्यक्रमका केही विशेष क्षणहरू

Address

तेनुवापट्टी, बरियारपट्टी गा०पा० वार्ड नं ४, मधेश प्रदेश
Siraha
५६५००

Website

Alerts

Be the first to know and let us send you an email when Tenuwapatti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share