08/04/2021
नापी विभागकाो सेवा प्रवाह सम्बन्धि सूचना
नापी कार्यालय सिरहा, सिरहा जिल्ला को सिरहा नगरपालिका वडा नं. ७ स्थित रहेको छ ।
08/04/2021
नापी विभागकाो सेवा प्रवाह सम्बन्धि सूचना
01/04/2021
यस कार्यालयका कार्यालय सहयोगी श्री रामकिशोर सिंह अनिवार्य अवकाश हुनुभएकोमा वहाँको बिदाई कार्यक्रम का केही झलकहरु
02/03/2021
साविक वेतौना र मनहौर गा वि स को गाउँ ब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम को उदघाटन कार्यक्रम का केही झलकहरु
08/12/2020
विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई समुन्द्र सतहदेखि ८८४८.८६ मीटर घोषणा भएको छ।
हार्दिक बधाई सम्पूर्ण नेपाली तथा सर्भे टिमलाई
16/10/2020
यस कार्यालय अन्तर्गत रहेको श्री १ नं. नापी टोली द्वारा साविक गा. वि. स. चन्द्रअयोध्यापुर हाल नरहा गा. पा. वडा नं. २ र ३ को गाउँ ब्लक को नाप नक्शा सम्पन्न भई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम का केही झलकहरु
14/10/2020
यस कार्यालयका कार्यालय प्रमुख श्री गिरीश कुमार लाल कर्ण ज्यू सरुवा भई जानु भएकोमा वहाँ को सम्मानमा गरिएको विदाई कार्यक्रम का केही झलकहरु ।
21/09/2020
सम्पुर्ण सेवाग्राही मा जानकारी को लागि अनुरोध छ ।
best poem
26/05/2020
अनधिकृत रुपमा नक्सा छाप्न र विक्रिवितरण नगर्न सम्बन्धित सबैको जानकारीको लागि पुनः अनुरोध।
23/05/2020
नक्सा बिक्रि बितरण तथा प्रयोग गर्ने समन्धित सबैमा जरुरी सुचना
20/05/2020
नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा डाउनलोड गर्नका लागि नापी विभागको वेबसाईट www.dos.gov.np बाट डाउनलोड गर्न सक्नु हुन्छ
19/03/2020
स्वेच्छिक अवकास लिनुभएका नापी अधिकृत श्री राम उदगार ठाकुर र यस कार्यालय बाट सरुवा भई जान लाग्नु भएको सर्भेक्षक श्री बालेश्वर प्रसाद यादव ज्यू को सम्मान मा गरिएको बिदाई कार्यक्रम का केही झलकहरु ।
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |