26/09/2023
Cpnuml Karnali Province
The Communist Party of Nepal (Unified Marxist–Leninist), abbreviated CPN (UML), is the largest left-wing party in Nepal since its formation in January 1991.
26/09/2023
22/09/2023
सामाजिक सञ्जालमा पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर एकाउण्ट खोल्नेहरूलाई सम्पर्क गर्न अनुरोध
काठमाडौं । नेकपा (एमाले) ले पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज प्रेस विज्ञप्ति जारी गरी त्यस्ता एकाउण्ट सञ्चालकलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गर्नुभएको हो ।
नेकपा (एमाले) र यसको नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्तीभित्र अफवाह फैलाइएको पाइएकाले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको र यसले पार्टीपङ्ती र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ– तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ ।
त्यस्ता एकाउण्ट सञ्चालनकर्ताहरू सम्पर्कमा नआए आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा प्रेस विज्ञप्तिमार्फत सूचित गरिएको छ !
सामाजिक सञ्जालमा पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर एकाउण्ट खोल्नेहरूलाई सम्पर्क गर्न अन काठमाडौं । नेकपा (एमाले) ले पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चाल.....
21/09/2023
20/09/2023
संविधान संशोधन प्रस्ताव : एउटै दलले बहुमत ल्याउन प्रत्यक्ष निर्वाचित तल्लो सदन संविधानले आज आठ बर्ष पूरा गरेको छ। यसबीचमा तीनै तहका दुईवटा चुनाव भएका छन्। संविधानको स्वीकार्यता बढेको छ। हिजो .....
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Birendranagar
Surkhet
21700
