District Traffic Police Office Surkhet

District Traffic Police Office Surkhet

Share

Traffic Management

Photos from District Traffic Police Office Surkhet's post 30/05/2026

स्काउट सुर्खेत ट्राफिक स्वयंसेवक ।
======================
ट्राफिक व्यवस्थापन र ट्राफिक सचेतनाको लागि स्काउट सुर्खेत र ट्राफिक प्रहरीको सहकार्य।

Photos from District Traffic Police Office Surkhet's post 30/05/2026

जेब्राक्रस पुन: रेखांकन।
===============
मिति २०८३।०२।१६ गते बिहान ०८:००-१०:०० बजे सम्म उद्योग बाणिज्य संघ सुर्खेत र विरेन्द्रनगर न पा ०६ नम्बर वडा कार्यालयको सहयोगमा तालुक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजाल र यस कर्यालयका कार्यालय प्रमुख रोहित कुमार शाहीको संयुक्त कमाण्ड खटिएको २१ जनाको टोलीले विरेन्द्रनगर भित्रका सडकहरूमा (विरेन्द्र चोक,गोदामलाईन बाटोमा) मेटिएका जेब्राक्रसहरूलाई पुन मर्मत तथा रेखंकन गरिएको ।

Photos from District Traffic Police Office Surkhet's post 29/05/2026

सामाजिक सञ्जालमा प्राप्त गुनासो भेरिफाई गरी उक्त सवारी साधनलाई ट्राफिक नियमअनुसार जरिवाना गरी छोडिएको।

29/05/2026
26/05/2026

स्कुल वस निगरानीमा ।
゚viralシfypシ゚ fans Karnali Province Police Office, Surkhet District Traffic Police Office Surkhet Nepal Police

26/05/2026

तालुक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्र उ मुकुन्द प्रसाद रिजालज्यू राजमार्ग अनुगमनको शिलशिलामा।
checking

゚viralシfypシ゚

25/05/2026

सवारीसाधनको नम्बर प्लेट सुधार अभियान ।

Photos from District Traffic Police Office Surkhet's post 25/05/2026

सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना तथा महिला सशक्तीकरणका लागि महिला अटो चालकहरुलाइ सेफ्टि ज्याकेट बितरण तथा स्वास्थ शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
====================================
मिति २०८३/०२ /११ गते तालुक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको आयोजनामा दिउँसो १४:०० बजेदेखि १५:०० बजेसम्म जिल्ला समन्वय समिति सुर्खेतको सभा हलमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको समन्वय र कर्णाली स्वास्थ्य क्लिनिक बरेन्द्रनगर सुर्खेतको सहयोगमा प्रमुख अतिथि विरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, प्रहरी उपरिक्षक मुकुन्दप्रसाद रिजाल, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा ललितजंग शाहीको आतिथ्यतामा सञ्चारकर्मी, महिला अटो चालक ४६ जना लगायत अन्य गरि जम्मा ७५ जनाको उपस्थितिमा सवारी दुर्घटना न्यूनीकरण ,ट्राफिक सचेतना तथा महिला सशक्तिकरणका लागि महिला अटो चालकहरूलाई सेफ्टी ज्याकेट वितरण तथा स्वास्थ्य शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको ।

24/05/2026

सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाको लागि कृत्रिम घटना अभ्यास।



#सडक दुर्घटना न्यूनीकरण अभियान
fans Nepal Police Karnali Province Police Office, Surkhet District Traffic Police Office Surkhet

Photos from District Traffic Police Office Surkhet's post 23/05/2026

सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना को लागि कृत्रिम घटना अभ्यास सम्पन्न ।
=====================================
आज मिति २०८३/०२/०९ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत,बिरेन्द्रनगर नगरपालिका सुर्खेत र सुन्दर नेपाल संस्थाको संयुक्त समन्वय र सहकार्य मा विरेन्द्रनगर नगरपालिका पिपिराचोकमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना सम्बन्धि कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ।

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Address


Birendranager 7
Surkhet