30/09/2026
सेवा र विकासको लागि युवाको आयोजनामा दुइ जना छात्रलाई जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण सम्पन्न भयको छ । जसमा विद्यार्थी परिषदका आमन्त्रित सदस्य डा.दिर्घराज जोशी र निरामयका राष्ट्रिय संयोजक निशा अधिकारीको विशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र अन्य शिक्षक-शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।