23/04/2026
जेनजी आन्दोलनका दोषीलाई कारबाही सिफारिस ‘छिट्टै’ : मानव अधिकार आयोग १० वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला भएका घटनाका दोषीलाई कारबाही गर्न सरकारला....
National Human Rights Commission Nepal, Karnali Province Office, Birendranagar, Surkhet.
23/04/2026
जेनजी आन्दोलनका दोषीलाई कारबाही सिफारिस ‘छिट्टै’ : मानव अधिकार आयोग १० वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला भएका घटनाका दोषीलाई कारबाही गर्न सरकारला....
09/04/2026
https://www.nhrcnepal.org/uploads/news_letter/hr_patra_bhadra-fagun_2082_compress_(Nepali)1.pdf
08/04/2026
रेक्चामा खानेपानी समस्या समाधान गर्न आयोगको आग्रह
रेक्चामा खानेपानी समस्या समाधान गर्न आयोगको आग्रह सुर्खेत: राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले सुर्खेतको चोकुने गाउँपालिका–५ रेक्चामा देखिएको ....
06/04/2026
29/03/2026
आयोगका पूर्व कर्मचारी स्व.दयाराम परियारको २० औं स्मृति दिवस कार्यक्रम मिति २०८२।१२।१५ गते आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतको सभाहलमा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीद्धारा भावपूर्ण श्रद्धा सुमन व्यक्त गरी मनाइयो ।
26/03/2026
मिति २०८२ चैत्र ११ गते राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेत, Save the Children र CCR Karnali को संयुक्त आयोजनामा मानव अधिकार सम्बन्धी विश्वव्यापी आबधिक समिक्षाबाट (UPR) र महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी ( CEDAW Committee) ले नेपाल सरकारलाई दिएको सिफारिसहरुको कार्यान्वयनको अवस्था सम्बन्धी सरोकारवालासंग अन्तक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री, प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का, प्रदेश सदस्य उर्मिला विश्वकर्मा, प्रदेशका विभिन्न मन्त्रालयका उपसचिव तथा अधिकृत, इन्सेक कर्णाली प्रदेश कार्यालय संयोजक नारायण सुवेदी, मानव अधिकार संञ्जाल सुर्खेतका संयोजक पिताम्वर ढकाल, यौनिक तथा लैगिक अल्पसंख्यक संस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगका कार्यालय प्रमुख रमेश कुमार थापा र अधिकृत रामप्रसाद उपाध्यायले विश्वव्यापी आबधिक समिक्षा (UPR) र महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी ( CEDAW Committee) ले नेपाल सरकारलाई दिएको सिफारिसहरुको कार्यान्वयनको अवस्थाका सम्बन्धमा आयोगका कर्णाली प्रदेश कार्यालय सुर्खेतका कार्यालय प्रमुख रमेश कुमार थापा र मानव अधिकार अधिकृत रामप्रसाद उपाध्यायले सहजिकरण गर्नुभएको थियो ।
22/03/2026
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतका उपसचिव मान बहादुर कार्कीको फ़ेरि भेटौंलो कार्यक्रम ।सुर्खेत कार्यालयमा कार्यरत रहदा पुर्याउनु भएको योगदानको उच्च मूल्याकंन गर्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा सफल कार्यकालको शुभकामना छ ।
19/03/2026
सन्दर्भ व्यवसाय र मानव अधिकार
09/03/2026
महिला र बालबालिकासम्बन्धी कानुन प्रभावकारी कार्यान्वयन गर्न आग्रह : RajdhaniDaily.com RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले महिला र बालिकाको हक, अधिकारका सम्बन्धमा नेपालको संविधान, राष्ट्र...
06/03/2026
राष्टिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतका कार्यालय प्रमुख रमेश कुमार थापा सहितको अनुगमन टोलीले सल्यान जिल्लाको शारदा नगारपालिका, वनगाड कुपिण्डे नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका विभिन्न १२ वटा मतदान केन्द्रहरु र सुर्खेत जिल्लाका गुर्वाकोट नगरपालिका र लेकवेसी नगरपालिका, विरेन्द्रनगर नगरपालिकाका विभिन्न १३ वटा मतदान मतदान केन्द्रहरुको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा निर्वाचनमा खटिएका मतदान अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, सुरक्षाकर्मी, मतदाता तथा स्थानीय व्यक्तिहरूसँग भेटघाट तथा छलफल गरिएको थियो। मतदान केन्द्रको अवस्था, व्यवस्थापन तथा समग्र निर्वाचन प्रक्रियासम्बन्धी विषयमा जानकारी लिइएको थियो। निर्वाचन शान्तिपूर्णरुपले सम्पन्न भएकोे छ । .
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |