PEAN Karnali

PEAN Karnali

Share

प्रगतिशील ईन्जिनियर्स एशोसिसयन, नेपाल, कर्णाली प्रदेश

22/02/2026

🔔 सबैले प्रश्न गरौँ! 🔔
घण्टी सरकार बनेको पनि ६ महिना भइसक्यो, तर छानबिन रिपोर्ट कहिले सार्वजनिक हुन्छ? 🤔
विकल्पहरू:
१. चुनावको २ दिन अगाडि, ताकि भोट बटुल्न सकियोस्। 🗳️
२. हुँदै हुँदैन, नत्र अर्को चुनावमा के नारा लगाउने? 🤷‍♂️
३. आफैँ समातिने डरले! ⛓️
तपाईँलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। 👇

24/01/2026

PM बन्नलाई पहिले चुनाव जित्नु पर्यो
कसले जित्ला त?

16/12/2025

सबैमा अपिल !!

अब राजनितीको नेतृत्वमा इन्जिनियरहरु.....
नेकपा एमालेको ११ औ महाधिबेसनमा केन्द्रीय कमिटका लागि ईन्जिनियर उम्मेदवारहरु

ई. डा भेषराज थापा - खुल्ला
ई. अमन मास्के- खुल्ला
ई. राजन थापा - राजधानी विशेष युवा
ई.एलिसा गौतम- महिला खुल्ला
ई. दिपेन्द्र सोनारी - आदिबासी जनजाती युवा
ई. रबि पोख्रेल
ई. मोबिन आलाम
र केन्द्रिय लेखा आयोगमा
ई सन्जिब रोकाहा

लगायत सम्पुर्ण इन्जिनियरिङ्ग क्षेत्रका उम्मेदवारहरु लाई अमुल्य मत मागी तथा प्रदान गरि अत्याधिक बहुमतले बिजय गराउनु हुन हार्दिक अनुरोध छ।

न्यानो अभिबादन सहित,
धन्यवाद

13/12/2025

यति धेरै मान्छे आएर पनि किन AI वाला फोटो सेर गरिरहेका होलान एमालेहरुले! AI को सहयोग लिन पर्ने अवस्था त देखिदैन त हो🤣

26/09/2025

१) यति ओम्नी काण्ड
२) गिरी बन्दु टि स्टेड
३ )वाइट बडि काण्ड
४)बालुवाटर जग्गा काण्ड
५) सेकुरेटी प्रिन्ट ७० करोड
६) कम्बोडिया कान्ड र एमालेका सबै नेताको सम्पत्ति छानबिन पनि गर ।
प्रमाण र प्रकृया पूरा गरेर गर, प्रमाण पुग्छ भने जेल हाल तर अब पनि जनतालाई भ्रम छर्ने, झुठो समाचार सम्प्रेषण नगर🇳🇵🇳🇵

20/09/2025

gen z काे आशिर्वाद प्राप्त प्रधानमन्त्री सुशिला कार्की , गृह मन्त्री ओमप्रकाश अर्याललाई भन्न चाहन्छु ।
१. यति ओम्नी घोटाला
२. गिरी बन्धु टि स्टेट घोटाला
३. वाइडबडी घोटाला घोटाला
४. बालुवाटर जग्गा काण्ड
५. सेकुरेटी प्रिन्टिङ प्रेस- ७० करोड काण्ड
६. कम्बोडिया कान्ड
र एमालेका सबै नेताको सम्पत्ति छानबिन गर ।

प्रमाण पूरा गरेर गर ।
प्रमाण पुग्छ भने जेल हाल हामी रुवाबासी गर्दैनौ, हस्ताक्षर गर्दैनौ , प्रतिशोध भन्दैनौ ।
तिमी gen z ले मात्रै हाेईन हामी झाेलेहरुले पनि यसलाई राम्रो मान्छाैं । तर प्रमाणित गर है ।

15/05/2025

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

15/05/2025

जब मान्छेले पुर्वाग्रह राखेर बोल्न थाल्छ, उस्लाइ जति सम्झाए पनि सम्झिदैन, सम्झाएर बुझाएर फाइदै छैन। NEA को MD फेरिए, जसलाइ ६ महिनामै बिना कारण हटाएर दोस्रो कार्यकाल खान आउदा बोल्दैनन! दोस्रो कालको ४ महिना मात्र बाकी हुँदा उनलाइ पुनः नियुक्ती गर्दा चै आकाशै खसेझै गर्छन। एउटाको पालामा जति बत्ती गए पनि चु बोल्दैनन्, अर्कोको पालामा जादा सालो केटोको पगरी लाइदिदै जथाभाबी लेख्छन, कारण भने एउटै हुन्छ प्राविधिक । अध्ययन अनुसन्धान गर्दा पहिलाकै वेला वढी समय र पटक बत्ती गएको हुन्छ तर त्यो समाचार बन्दैन। ३ वर्ष मात्र अघिको तिहारको दिपावलीकै दिन साझ ४/५ घन्टा नै लोकन्थली कौसलटार पुरै अन्धकार थियो तर समाचार बनेन। आज अत्यधिक लोड हुँदा ढल्केवर 400kV लाइनमा आएको समस्याले एक घन्टा जति अवरुद्ध भयो। MD तुरुन्तै LDC गएर आफै खटिएर लाइन सुचारु गराउनु भो। अनि उल्टो उहाँ कमिशन खोर ? यस्तोमा झोले र बिबेक गुमाउने को? थाह छ, यस्मा मज्जैले गाली आउने छ, पढ्न नसकिने खालका समेत। त्यस्तालाइ सद्बुद्धि आओस् ।
मदन तिम्सिना

08/04/2025

बि स २०७२ मा संविधान जारि भएपछि
१. केपि शर्मा ओलि
२. पुष्प कमल दहाल प्रचण्ड
३. शेरबहादुर देउवा
को गोल चक्करमै सरकार बने र नेतृत्व पनि उनिहरुले नै गरे
साथै
१. गिरिराजमणि पोखरेल (२ पटक) (माओबादि)
२.धनिराम पौडेल (माओबादि)
३. गोपालमान श्रेष्ठ (काङ्रेस)
४. कृष्णगोपाल श्रेष्ठ ( एमाले )
५.देबेन्द्र पौडेल ( माओबादि)
६. शिशिर खनाल ( घण्टि)
७.अशोक राइ
८.सुमना श्रेष्ठ ( घण्टि )
९. बिद्या भट्टराई (एमाले )
उहाँहरु शिक्षा मन्त्री कस्ले के गर्नु भयो र के मा चुक्नु भयो । संविधान बनेको ३ बर्ष भित्र कानुन बनेन, दोषी को ?
आफुले अवसर पाउदा काम नगर्ने
अवसर गुमेपछि गोहिको आशु बगाउनु पर्दैन
अन्तिम अवसर छ जायज माग पुरा गर्नोस पुरा गर्न नसक्ने बुदा छ भने सहमति मा समाधान खोज्नु होस। गोहि को आशु झार्दै एक्यबद्दता को नाम मा स्टण्डबाजि नगर्नोस ।

30/03/2025

उनलाई म्याद थप नगरी रिहा गरिएको हो । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् ।
थप कमेन्टमा

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Address


Birendranagar
Surkhet
21700