सुर्खेत जिल्ला अदालत बार एशोसिएशन

सुर्खेत जिल्ला अदालत बार एशोसिएशन

Share

Birendranagar Surkhet

17/10/2025
Photos from सुर्खेत जिल्ला अदालत बार एशोसिएशन 's post 17/10/2025

उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश हरि प्रसाद जोशी,खेमराज भट्ट र कोमल बहादुर खत्रीको स्वागत कार्यक्रम उच्च र सुर्खेत जिल्ला बारको आयोजनामा सम्पन्न भएको छ।

16/10/2025

उच्च अदालत बार एशोिसिएशन सुर्खेत र सुर्खेत जिल्ला अदालत बार एशोसिएशनको संयुक्त आयोजनामा उच्च अदालत सुर्खेतमा सरुवा भई आउनु भएका माननीय न्यायाधीश श्री हरी प्रसाद जोशी, माननीय न्यायाधीश श्री खेमराज भट्ट र माननीय न्यायाधीश श्री कोमल बहादुर खत्री ज्यूलाई तपसिलको मिति, समय र स्थानमा स्वागत कार्यक्रमको आयोजना गरिएको हुँदा उच्च अदालत बार एशोसिएशन सुर्खेत र सुर्खेत जिल्ला अदालत बार एशोसिएशन सुर्खेतमा आवद्ध सम्पूर्ण कानून व्यवसायी तथा सम्पुर्ण कानुन व्यवसायीज्यूहरुलाई उपस्थितीको लागि सादर अनुरोध गरिन्छ ।

तपसिलः
मितिः २०८२।०६।३१ गते, शुक्रवार ।
समयः दिउसो १ः३० बजे ।
स्थानः बार भवन सुर्खेत ।

08/10/2025

📜 सुर्खेत जिल्ला अदालतबाट जारी आधिकारिक सूचना 🏛️🙏

07/10/2025

समसामयिक बिषयमा नेवाएद्वारा जारी प्रेस विज्ञप्ति

Photos from सुर्खेत जिल्ला अदालत बार एशोसिएशन 's post 22/09/2025

विजया दशमी,शुभ दिपावली,छठ पर्व र नेपाल संवत् का अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम २०८२ बार भवन सुर्खेत ।

14/09/2025

सुर्खेत जिल्ला अदालतबाट जारी सुचना।

Photos from सुर्खेत जिल्ला अदालत बार एशोसिएशन 's post 12/09/2025

नागरिक समाजको तर्फबाट अपील ।

12/09/2025

उच्च अदालत सुर्खेतबाट जारी सुचना ।।

11/09/2025

सुचना

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Karnali Province
Surkhet