12/02/2024
निरन्तर प्रयासमा छौ🌅🌅🌈🌈
अव्यवस्थित फोहोरका कारण हुने हानी नोक्सानी र फोहोर वर्गिकरण सम्बन्धित सचेतनामुलक कार्यक्रम जुन तारा प्राथमिक विद्यालय का नानीबाबुहरु र अभिभावकहरू सँग,,,,
हार्दिक कृतज्ञ साथै आभारी छौ 🙏🙏💐💐 आफ्नो अमुल्य समय र प्रशिक्षणका लागि सामाजिक अभियन्ता, बौद्धिक व्यक्तित्व डक्टर नवराज के सी प्रति 🙏🙏💐💐
साथै समन्वय ,सहजिकरण का लागि ६ नं वडा कार्यालय,विद्यालय परिवार, सहकर्मी समाज प्रति 🙏🙏🙏💐💐
13/01/2024
शान्ति टोल विकास संस्थाको प्रथम साधारण सभा मिति २०८०/०९/२७ गते शुक्रवार 💐
उपस्थित प्रमुख अतिथी लगायत सम्पूर्ण अतिथि ज्यु हरु,, शान्ति टोल निवासी आमा बुबा दाजु भाई तथा दिदि बहिनि हरु , खुशी बाल क्लब का नानीबाबुहरु साथै अहोरात्र खटिएका प्यारा समितिका पदाधिकारी ज्यु हरु सबैमा हार्दिक नमन् सहित हार्दिक कृतज्ञता प्रकट गर्दछौ। हजुरहरु को यो साथ र हौसलाले हामिलाई थप उर्जा मिलेको छ। साधारण सभामा हुनगएका कुनै त्रुटि भएमा हामिलाई प्रत्यक्ष भेटेर त्रुटि औल्याइदिएमा सच्चिने अवसर मिल्ने छ 🙏🙏
धन्यवाद !!!!
07/01/2024
मिति २०८०/०९/२१ गते शनिबार का दिन Ks Foundation को कार्यक्रममा
(स्थान Sos school कालागाउँ)
प्लास्टिक जलाउँदा हामिलाई पर्ने असरका बारेमा डक्टर नवराज के सी ज्यु ले दिनुभएको सुझावलाई हामी सबैले गम्भिर रुपमा मनन् गरी व्यवहारमा लागू गरौ🙏🙏🙏
31/12/2023
गुरुङहरूले महान चाड तमु ल्होसार २०८० को शान्ति टोल निवासी देश तथा परदेश मा रहनुभएका सम्पुर्ण मा सुख शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ 🙏🙏💐💐😌😌
25/12/2023
इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको सुअवसरमा शान्ति टोल निवासी इसाई धर्ममा आस्था राख्नुहुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दया,माया,प्रेम,सद्भाव, इमान्दारिता,सत्कर्म र मानविय सेवामा सदैव मन, वचन र कर्मले अघि बढ्ने प्रेरणा मिलिरहोस् 💐💐💐💐💐💐💐💐
20/10/2023
किडार्क संस्था जाजरकोट खुशी बाल समुह संग,,,,,
बालबालिका का सवाल र समस्याका विषय माथि छलफल तथा अध्ययन र टिपोट कार्यक्रम
मिति २०८०/०७/०१ गते बुधबार