Nepal Police School Birendranagar, Surkhet

Call Directions Contact the organization

Nepal Police School Birendranagar, Surkhet "Better Schooling For Ideal Citizens"

Science Fair 2083 | Nepal Police School Surkhet A celebration of creativity, innovation and scientific curiosity! Our yo...
29/09/2026

Science Fair 2083 | Nepal Police School Surkhet

A celebration of creativity, innovation and scientific curiosity! Our young innovators showcased their ideas, experiments and projects, turning imagination into innovation and learning into discovery.

ECA Certificate Distribution | Nepal Police School, SurkhetRecognizing talent, celebrating achievements and encouraging ...
28/09/2026

ECA Certificate Distribution | Nepal Police School, Surkhet

Recognizing talent, celebrating achievements and encouraging excellence beyond the classroom!

मिति २०८३ असोज ३ गते सितोरियो कराते सङ्घ सुर्खेतद्वारा आयोजित जिल्ला स्तरीय जुनियर कराते प्रतियोगिता (२० देखि ६० केजी तौ...
21/09/2026

मिति २०८३ असोज ३ गते सितोरियो कराते सङ्घ सुर्खेतद्वारा आयोजित जिल्ला स्तरीय जुनियर कराते प्रतियोगिता (२० देखि ६० केजी तौल समूह) मा सहभागी १५ वटा डोजोमध्य यस विद्यालयमा सञ्चालित NPS डोजो प्रथम स्थान हासिल गर्न सफल भएकोमा अत्यन्त हर्षित छौँ।
​यस गरिमामय सफलताका लागि सम्पूर्ण विजयी खेलाडी भाइबहिनीहरूका साथै उत्कृष्ट मार्गदर्शन प्रदान गर्नुहुने कराते प्रशिक्षक प्रहरी जवान भरत खड्कालाई हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

Short hiking to katuka and refreshment program for grade 9 students
19/09/2026

Short hiking to katuka and refreshment program for grade 9 students

राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत संस्थागत विद्यालयतर्फ उत्कृष्ट शैक्षिक व्यवस्थापन, ग...
18/09/2026

राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत संस्थागत विद्यालयतर्फ उत्कृष्ट शैक्षिक व्यवस्थापन, गुणस्तरीय शिक्षण सिकाइ तथा उत्कृष्ट शैक्षिक नतिजामार्फत नगरको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएवापत् यस विद्यालयलाई सम्मान पत्र प्रदान गर्नुभएकोमा विद्यालय परिवार अत्यन्त हर्षित तथा गौरवान्वित भएको छ । विद्यालयको शैक्षिक उन्नयन, शिक्षक–विद्यार्थीको निरन्तर प्रयास तथा विद्यालयले समुदायप्रति निर्वाह गर्दै आएको जिम्मेवारीलाई मूल्याङ्कन गरी प्रदान गरिएको यस सम्मानले विद्यालय परिवारलाई आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र उपलब्धिमूलक शैक्षिक कार्य गर्न थप प्रेरणा र उत्साह प्रदान गरेको छ । आगामी दिनमा पनि विद्यालय र नगरपालिकाबिचको सहकार्य, समन्वय र आपसी सद्भाव अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै नगरको शैक्षिक विकासका लागि विद्यालयबाट निरन्तर रचनात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

साथै यस महत्त्वपूर्ण अवसरमा वीरेन्द्रनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, नगर प्रमुखज्यू, अन्य पदाधिकारीज्यू लगायत सम्पूर्ण शुभेच्छुकप्रति नेपाल पुलिस स्कुल परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।
धन्यवाद !

डिप बोरिङ निर्माण कार्यको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
17/09/2026

डिप बोरिङ निर्माण कार्यको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

हार्दिक बधाई तथा शुभकामना !मिति २०८३।०५।२१ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘बालमैत्री स्थानीय श...
06/09/2026

हार्दिक बधाई तथा शुभकामना !

मिति २०८३।०५।२१ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘बालमैत्री स्थानीय शासनमा बालबालिकाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालयका प्रतिभाशाली विद्यार्थी दृष्टि शाहीले प्रथम स्थान हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछौँ । यस उत्कृष्ट उपलब्धिले विद्यार्थीको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता र प्रस्तुतीकरण क्षमतालाई उजागर गरेको छ ।

From creative printing to imaginative claywork—our students bring ideas to life through art!
31/08/2026

From creative printing to imaginative claywork—our students bring ideas to life through art!

मिति २०८३ भाद्र १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढिका कारण रसुवा, नुवाकोट धादिङलगायतका क्षेत्रमा ज्यान गु...
27/08/2026

मिति २०८३ भाद्र १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढिका कारण रसुवा, नुवाकोट धादिङलगायतका क्षेत्रमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिध्र स्वास्थ लाभको कामना गर्दछौ ।
यस संकटको घडिमा राहत तथा पुन निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले यस विद्यालयबाट रू ५०,०००।– (पचास हजार रुपैयाँ) नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरिएको जानकारी गर्दै यस कठिन समयमा सबैलाई सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।

Glimpse from Student Art Gallery unveiling
17/08/2026

Glimpse from Student Art Gallery unveiling

Address

Surkhet

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+9779858079800

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Police School Birendranagar, Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police School Birendranagar, Surkhet:

Shortcuts

Share