23/10/2025
आदरणीय अक्षयकोष दाता ज्यु हरुमा हार्दिक मंगल् शुभकामना सहित हजुरअरुको जिबन मंगल् शुख शान्तिप्रिय बनोस् कृतज्ञता प्रकट गर्दछौ
गाैशाला संचालन गरि गाईगाेरूकाे संरक्षण गर्ने।
6. स्थानीय तह, गैर सरकारी संघ संस्था एवं सरोकारवाला पक्ष वा निकायहरु संगको समन्वय तथा सहकार्यमा सरसफाइ अभियानका कार्यक्रमहरु संचालन गर्ने ।
7. निजी तथा सार्वजनिक जग्गाहरु लिजमा लिई कृषि तथा अन्य उद्यम ब्यवसायहरु सहकारी प्रणालीमा संचालन गर्ने ।
8. संस्थाको आफ्नो तथा समुदायबाट स्थानीय स्तरमा उत्पादन भएका सामाग्री तथा उपजको समुचित विक्री वितरणको लागि सहकारी प्रणालीमा विक्री गृह वा कक्षहरु संचालन गर्न
23/10/2025
आदरणीय अक्षयकोष दाता ज्यु हरुमा हार्दिक मंगल् शुभकामना सहित हजुरअरुको जिबन मंगल् शुख शान्तिप्रिय बनोस् कृतज्ञता प्रकट गर्दछौ
15/03/2025
आदरणीय आध्यात्मिक ब्याक्तित्व श्री चन्द्रकला शाही धर्म परायण स्वभाव कि प्रतिमुर्ति स्वरुप यस धराधाममा प्रकट भएको उपलक्ष्यमा सुन्दर कर्णाली गौशाला मा गौसेवा हेतु सस्था द्वारा संचालित अक्षयकोष मा रु १०११००/- अक्षरुपि एकलाख एक हजार एक सय मात्र सहयोग गर्नुभएको छ श्रेष्ठ भाव प्रकाशित भएको छ श्री चन्द्रकला उहाँका श्रीमान जनक बहादुर शाही ज्यु र सम्पुर्ण परिवार शुख शान्ति एबम सुस्वास्थको मंगल् शुभकामना व्यक्त गर्दछौ ।
गौशाला परिवार
11/03/2025
आदरणीय आध्यात्मिक ब्याक्तित्व श्री पुर्ण प्रसाद आचार्य ज्यु ले सुन्दर कर्णाली गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेश्यीय स. सं लि द्वारा ब्यबस्थापन गरेका गौमाताको पालन पोषण हेतु संचालित अक्षयकोषमा रु ५१००/- अक्षरुपि पाँच हजार एक सय मात्रै सहयोग गर्नुभएको ले यहाँ को सपरिवार सुखमयि बनोस् मंगल् शुभकामना छ ।
गौशाला परिवार
11/03/2025
आदरणीय धार्मिक ब्याक्तित्व श्री पर्शुराम पौडेल ज्यु ले सुन्दर कर्णाली गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेश्यीय स. सं लि द्वारा संचालित गौशालामा रहेका गौमाताको दुख मा महलम्पट्टि स्वरुप गौमाताको रक्षार्थ स्थापना भएको अक्षयकोषमा रु ५५१५ /- अक्षयरुपि पाँच हजार पाच सय पन्ध्र मात्र सहयोग गर्नुभएको ले यहाँको सु स्वस्थ को मंगल् शुभकामना छ ।गौशाला परिवार
04/03/2025
आदरणीय अक्षयकोष दाता ज्यु हरुमा निमन्त्रणा ।।
मिति २०८१ फाल्गुन २६ गते गौशाला भेरीमा लक्षबर्ति पुजाको अबसरमा हजुर हरुलाइ सम्मान गर्ने कार्यक्रम रहेकोले अनिवार्य उपस्थित को लागी यसै सूचना लाई आधार मानि निमन्त्रणा गरिएको छ
21/02/2025
सुन्दर कर्णाली गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेश्यीय स. सं लि का आजिवन सदस्य एबम कार्यसमिति सदस्य आदरणीय ब्याक्तित्व श्री जय प्रसाद आचार्य ज्यु को बिशेष जन्मदिनको अवसरमा सुन्दर कर्णाली गौशालामा रहेका गौमाताको सेवा खातिर अक्षय कोषमा रु. ५,५५५।- जम्मा गरि पुण्य कर्म गर्नुभएको छ तपाईंको सु स्वास्थ दिर्घायु को मंगल् शुभकामना ब्यक्त गर्दछौ
गौशाला परिवार
02/11/2024
सुन्दर कर्णाली गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेश्यीय स. सं लि को आयोजना मा र स्थानीय सामुदायिक बन समिति र प्रसान्ती धार्मिक बन र सामाजिक संघ सस्थाको समन्वयमा गौसेवा हेतु स्व कृष्णप्रसाद खनाल ज्यु को सम्झनामा श्रीमती मन कुमारी खनाल एबम छोराहरु र बुहारी सहित स परिवारका सदस्य बाट अक्षयकोषमा जम्मा १६५०००/- एकलाख पैसठी हजार मात्र ।जम्मा गर्नुभएको ले यहाँहरुको परिवारमा सुख शान्ति पाप्त भैरहोस भनी भगवान सङ्ग प्राथना गर्दछौ साथै सम्पुर्ण दाताकोको मंगल् होस
शुभ दिपावली को मंगल् शुभकामना ।
गौशाला परिवार
02/11/2024
सुन्दर कर्णाली गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेश्यीय स. सं लि को आयोजना मा र स्थानीय सामुदायिक बन समिति र प्रसान्ती धार्मिक बन र सामाजिक संघ सस्थाको समन्वयमा गौसेवा हेतु तपसिल का आदरणीय ब्याक्तित्वहरु बाट अक्षयकोष र अन्य दाताको सक्रिय सहभता रह्यो सवै पबित्र मन हरुमा नमन भगवान सधै हजुरहरुको दाहिना हुनेछन् शुभ दिपावली को मंगल् शुभकामना ।
गौशाला परिवार
02/11/2024
२०८१ कार्तिक १७ गाेबर्दन पुजनकाे तस्बिरमा ।
01/11/2024
आजकाे गाैशालाकाे रात्रिकालिन तस्बिर
तस्बिर :- स्थानीय युवा समाजसेवि बिधुत टेक्निसीयन बिष्णु भट्टराई ।
01/11/2024
लक्ष्मी पुजा तथा गाेबर्धन पुजाकाे अबसरमा गाैशाला सजावटका लागि DxN सुर्खेत शाखाकाे तर्फबाट ३५ थान झिलिमिली बत्ती प्रदान गर्नुभएको छ। उहाँ हरूलाई हार्दिक आभार ।
31/10/2024
विनपा ६ निवासी राधा भट्टराई ज्युको आजको दिन बिशेष दिन भगवानको अनुकम्पाबाट प्राप्त यो देहरुपि काया प्रकट भएको उपलक्षमा शुदर कर्णाली गौशाला मा रहेका असाय गौमाताको रक्षार्थ गौशालाको अक्षयकोष मा रु ५१००/- अक्षरुपी पाचहजार एक सय जम्मा गरि पुण्य कार्य गर्नुभएको ले यहाँ को जीवन मंगल् होस शुभ जन्मोत्सव को अनमोल शुभकामना छ ।
गौशाला परिवार