सिम्ता गाउँपालिका सुर्खेतले पालिकाको सबै वडाहरुमा मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
Simta Gaupalika
सिम्ता गाउँपालीका-राकम,सुर्खेत
22/05/2026
सिम्ता गाउँपालिका ,सुर्खेत र फियान नेपालको साझेदारीमा संचालित खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यान्वयनका लागी योजना तर्जुमामा स्थानीय सरकारको भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता र उपाध्यक्ष गोमा शर्मा (रेग्मी ) ,प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको आतिथ्यतामा सम्पन्न भएको छ।
21/05/2026
बाटो बन्द हुने सम्बन्धि सूचना !
20/05/2026
युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र ( स्याक) नेपालको समन्वय र सिम्ता गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजाना SESP कार्यक्रम अन्तर्गत सिम्ता गाउँपालिका शैक्षणिक स्रोत व्यक्ति मान बहादुर सिंहको अध्यक्ष तथा सिम्ता गाउँपालिका अध्यक्ष ऎन बहादुर चन्द र उपाध्यक्ष गोमा शर्मा (रेग्मी) को आथित्यतामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिम्ता- ५, पानीखोलामा सम्पन्न भएको छ ।
20/05/2026
सिम्ता गाउँपालिकाको आयोजना ,हेल्भेटास नेपाल को सहयोग र सुशासन प्रवर्द्धनको लागि युवा (YGGP) को सहजीकरणमा संचालित `हाम्रो शहर ´ परियोजना अन्तर्गत १ दिने राष्ट्रिय शहरी निति २०८१ सम्बन्धि अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता ,उपाध्यक्ष गोमा शर्मा ( रेग्मी ),प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको आतिथ्यतामा सम्पन्न भएको छ।
18/05/2026
https://youtu.be/Zsx5EuG0Nus?si=GgIjnk6cFbZlIlVX
सिम्ता गाउँपालिकाकाे सार्बजनिक सुनुवाई कार्यक्रम २०८३ || PUBLIC HEARING SIMTA
16/05/2026
तालिममा सहभागी हुन आवेदन दिने सम्बन्धि सूचना !
15/05/2026
छुट सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना !
14/05/2026
सिम्ता गाउँपालिकाका सेवाग्राही तथा सराेकारवालाहरूबिच सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाकाे सेवा प्रवाह ,तथा जवाफदेहीता अभिवृद्धि गर्नको लागि सार्वजनिक सुनुवाइ मार्फत सामुहिक प्रतिबद्धता तय गरिएको छ।
14/05/2026
१७ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिम्ता गाउँपालिका देखि प्रतिनिधित्व गरी विभिन्न पदक प्राप्त खेलाडीहरुलाई गाउँपालिकाले सम्मान गरेको छ।गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द,उपाध्यक्ष गोमा शर्मा ( रेग्मी ) र प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको उपस्थितिमा खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरिएको छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Rakam
Surkhet
21700
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
