05/03/2023
सुर्खेत आँखा अस्पतालको सुचना
Nepal Red Cross Society Surkhet has been providing services to alleviate human sufferings since Dec. 1972.
The main areas that we work are community development, health, Dissemination of Red Cross Knowledge and principles and organisational development.
05/03/2023
सुर्खेत आँखा अस्पतालको सुचना
26/01/2023
Vaccancy announcement in NRCS, Surkhet Eye Hospital
13/01/2023
Vacancy announcement
29/12/2022
नेपाल रेडक्रस सोसाइटी
कर्णाली प्रदेशको दोस्रो अधिवेशन बाट निर्वाचित अध्यक्ष लिलाराम सुवेदी लगायत सबै लाइ हार्दिक बधाइ
लिलाराम सुवेदी अध्यक्ष
सुमन बस्नेत उपाध्यक्ष
नर बहादुर नेपाली महासचिव
कटक बहादुर शाहि कोषाध्यक्ष
खम्ब जँग शाह उपमहासचिव
नन्दलाल रावत उपकोषाध्यक्ष
सदस्य हरु
बिर बहादुर बस्नेत
अमृता सापकोटा
खम्बिनि महतरा
गोर्ख बहादुर बुढा
जयबहादुर मल्ल
दुर्ग बहादुर शाहि
23/12/2022
नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोटको सातौं अधिबेशन भब्यरुपमा सम्पन्न।अधिबेशनबाट निर्बाचित सभापति याम बि.सि. लगायत निर्बाचित सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्युहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना।।
23/12/2022
" बृहत आँखा उपचार शिविर "
सेवाहरु :
- मधुमेह र उच्च रक्तचापले आँखामा हुने समस्या को चेकजाच
- दृष्टि कम भएको जाच ( मोतिबिन्दु र अन्य )
- आँखाको अन्य समस्या को जाच
20/12/2022
🙏 मोतिबिन्दु छनोट शिबिर बस्ने बारे सुचना " 🙏
🙏 शल्यक्रिया हुने मिति : पुष ११ देखि १३ गते 🙏
🙏स्थान : स्वास्थ्य चौकी, कुदु ,जाजरकोट 🙏
Surkhet Eye Hospital
28/11/2022
हार्दिक श्रद्धाञ्जली !!!!
नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाका सभापति रामलाल आचार्यका पूजनीय बुवा यामलाल आचार्यको ७५ वर्षको उमेरमा आज २०७९ / ०८ / ११ गते सांझ ६:४० मा दु:खद निधन भएकोले वहाँको अमर आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली र शाेक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछाैँ ।
गाेविन्दप्रसाद आचार्य
वरिष्ठ अधिकृत
एवं सम्पूर्ण कर्मचारी परिवार
नेपाल रेडक्रस साेसाइटी, सुर्खेत ।
25/09/2022
आपतकालिन आँखा उपचार सेवा सन्चालन हुने बारे सुर्खेत आँखा अस्पतालको सुचना
21/09/2022
आपतकालीन आखा उपचार सेवा संचालन हुने बारे सुर्खेत आँखा अस्पतालको सुचना
18/09/2022
सुर्खेत आखा अस्पतालको आकस्मिक सेवा संविधान दिवसको दिनमा