रास्वपा मिसन ८४ अभियान

रास्वपा मिसन ८४ अभियान

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रास्वपा मिसन ८४ अभियान, Political Party, Surkhet.

सोच बदलौ. अब युवा एकजुट भएर ८४ मा रास्वपालाई बहुमत ले बिजयी गाराऔ। भ्रष्टाचारी दलालको अन्त्य गरौं तब मात्र नेपाल बदलिने छ ७७ वटै जिल्लाबाट रवि लामिछानेलाई सपोर्ट गरौं। रवि जस्तो जोश जाँगर हिम्मत भएको युवा हामीलाई चाहिएको छ। जय घन्टी। जय रास्वपा। जय नेपाल

10/04/2026

चिंगाड गाउँपालिका सुर्खेत राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाबाट पालिका सभापति पदमा चयन हुनुभएकोमा ठुल्दाई लाई हार्दिक बधाई ।साथै यस यात्रालाई चुनौती र जिम्मेवारी को रुपमा लिदै आशा भरोसा बिश्वास लाई आत्मसात गर्दै सबै सङ्गको सहकार्य लाई मजबुत बनाउदै अगाडी बढ्नुस बाँकी हामी छौ अब चिङ्गाड मा होनाहार युवा ले नेतृत्व गर्दै हुनुहुन्छ सबैले साथ सपोर्ट गर्नुहोला 🇳🇵🌹🔔🔔

11/08/2025

रबि लामिछाने को केहि बेरमा निर्णय आउछ है साथीहरु 🙏🙏🙏

24/06/2025

प्रदेश मा रहेका सम्पुर्ण दाजुभाइ दिदीबहिनी 84 देशको लागी बिदा मिलाउनु होला सोच बदलौ भोट बदलौ 84 मा घण्टि मा भोट

22/06/2025

कारागारबाट रवि दाईको सन्देश सबैले अन्तिमसम्म सुनिदिनुहोला।

01/02/2025

घमण्ड किस् चिजका मेरे दोस्त 🙏🙏🙏
एकि झट्केमे आपका दौलत चट् होसक् ता हे!
एकि बिमारी आपकि खुबसुरतिकिको लुट लेजायगी !!
एक गलति आपकि इज्जत मिट्टी मे मिलादेगी !!!
फिर् क्या मिलेगाा बाबाजिका ठुल्लु!!!👌👌

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Surkhet
21700