Galyang Serofero

Galyang Serofero

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Galyang Serofero, Social service, Galyang Muncipality, Syangja.

18/01/2024

दुई दिन अगाडिको चित्र ।
यो ठाउमा किन बस्ने त आखिर ? न रोजगारीका अवसर प्रसस्त छन्, न व्यवसाय गर्ने राम्रो वातावरण । एउटा मात्र विशेषता छ : शुद्द हावापानी । त्यहि शुद्दता पनि नभएपछि के हेरेर बस्ने यो ठाउमा?

09/12/2023

गल्याङ नगरपालिकाका पहिलाका सभा गाेस्टिहरुमा गल्याङमा फहोरको समस्यानै छैन भन्थे । आजकल फेरि गल्याङ बजारमा मात्र हो समस्या भन्न थालेछन् । कृपया यो समस्या गाउँमा पनि उत्तिकै छ भनेर भगवानले तिनका सपनामा भन्दिउन् । अनि आफुले उत्पादन गरेकाे फोहोरको पहिलाे जिम्मेवारी आफ्नै हो भनेर बुद्दि दिउन् भगवानले ।
गल्याङ बजार क्षेत्रमा आजकल दिनहुँ फोहोरमा आगाे लगाइन्छ । गाउँहरुमा त पहिलेदेखिनै आगाे लगाइन्थ्यो । आगो लगाएर त्यसकाे व्यवस्थापन हुँदैन, बरु झन् त्यो फोहोर धुवाँ भैसकेपछि हाम्रो नियन्त्रणबाट बाहिर जान्छ भनेर पनि भन्दिउन् भगवानले ।
कति सास्ति भैरहेकाे होला बिरामी, बृद्द बृद्दालाइ त्यो धुवाँ निल्न पर्दा ?
धिक्कार छ हामिलाइ र हाम्राे समाजलाइ । हाम्राे समाजका अगुवा भनाउदाहरू लाज पचाएर बसेकै छन् । पछुवाहरुको त के कुरा गर्नु ।
Galyang Municipality Galyang Municipality Galyang multiple campus Galyang Municipality Galyang Municipality Dhan Raj Gurung Galyang Sanchar

24/11/2022

Herum ani kei vanum 😁😁

Photos from Galyang Serofero's post 23/08/2022

गल्याङ नगरपालिका वडा न ११ बुढाथोकीडा देखि गल्याङ नगरपालिका वडा न ७ सेनापुक जोड्ने गरि निर्माण गरिने झोलुङ्गे पुलको डिपिआर तयारिका लागि आज गल्याङ नगरपालिका नगर प्रमुख गुरु प्रसाद भट्टराई तथा सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोकका प्राबिधिक एवम् नगरपालिकाका प्राबिधिक तथा स्थानियहरुको उपस्थितिमा सम्भाब्यता अध्ययन सुरु गरिएको छ।

14/08/2022

गल्याङ नगरपालिका वडा न ७ र ८ जोड्ने झलुङ्गे पुलमा गल्याङ नगरपालिका नगर प्रमुख गुरु प्रसाद भट्टराईद्वारा अवलोकन, यहाँको भौगोलिक सम्भावना र पर्यटकीय व्यवस्थपनको विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै ।

28/07/2022

अझै खुसी थपिएको छ।
SEE परिक्षा २०७८ मा भानु मा बि गल्याङ बाट सहभागि भएर स्याङ्जा जिल्ला मै सर्बोत्कृस्ट नतिजा सहित #जिल्ला_प्रथम हुन सफल । धेरै धेरै बधाइ तथा शुभकामना । यस्तै यस्तै नतिजाहरु हासिल गर्दै अगाडि बढ्नु।

Photos from Galyang Serofero's post 26/07/2022

गल्याङ बाजार व्यवस्थापन समूहले बाजार बाट फोहोर त लैजान्छ तर एकठाउँ बाट लाएर अर्को ठाउँ फोहोर भइरहेको कसैलाई आत्तो पत्तो छैन । बेला छदै नगरपालिकाको ध्यान यसतर्फ जाओस् सबैको भलो हुनेछ। सेयर गरेर निकाय सम्म पुराउन सहयोग गर्नुहोस्। आफ्नो विचार पनि व्यक्त गर्नुहोस्।
धन्यबाद।।

26/07/2022

दरखास्त आव्हानको सूचना !

24/07/2022

विकल्प ।

प्लास्टिक जन्य वस्तुका विकल्पहरूको प्रयोग गर्न सिकोेँ ।

24/07/2022

गेझा कालिका भगवती मन्दिर ग. न. पा.-9 गेझा
Pic: Saurav Gaudel

23/07/2022

गल्याङको फाेहाेर व्यवस्थापन तर्फ पनि सम्बन्धित निकायको ध्यान जावस।

23/07/2022

गल्याङ् नगरपालिका।।
गल्याङ् नगर अस्पतालको एम्बुलेन्समा यस्तो लापरबाही कत्तीको जायज छ ?
यती मात्र नभै हस्पिटलले लापरबाही मनपरी एम्बुलेन्स भाडा पनी उठाएको छ।
दोषीलाई कारबाही होस।

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Galyang Muncipality
Syangja
00977