School of Democracy Nepal, Syangja -SOD Syangja

School of Democracy Nepal, Syangja -SOD Syangja

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from School of Democracy Nepal, Syangja -SOD Syangja, Political organisation, Putalibazar, Syangja.

Photos from School of Democracy Nepal, Syangja -SOD Syangja's post 28/07/2022

भिरकोट ४ निवासी दल बहादुर पौडेल को छोरा अनुप पौडेलको ४ वर्षको सानो उमेरमानै ( फियो) ठुलो रोग लागेको हुदा उपचारमा सानो सहयोग होस भनी आज स्याङ्जा जिल्ला पुतलीबजार -४ का वार्ड अध्यक्ष शिव थापा बाट रु- ३००० सहयोग गर्नु भएको हुदा उहाँलाई मुरी मुरी धन्यवाद।

28/07/2022

स्कुल अफ डिमोक्रेसी पुतलीबजार नगरपालिकाका अध्यक्ष , निशुल्क यम्बुलेन्स दाता,नेपाली कांग्रेस क्षेत्र न १ (ख)प्रदेश का उपसभापति,होटेल बेबसाइ,समाज सेवि,युवा नेता आदरणीय पल्लाद जंग मरासिनी ज्युलाइ जन्म दिनको अबसरमा शुख शान्ति,सु-स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।

Photos from School of Democracy Nepal, Syangja -SOD Syangja's post 27/07/2022

भिरकोट ४ निवासी दल बहादुर पौडेल को छोरा अनुप पौडेलको ४ वर्षको सानो उमेरमानै ( फियो) ठुलो रोग लागेको हुदा उपचारमा सानो सहयोग होस भनी आज स्याङ्जा जिल्ला भिरकोट -४ निवासी ईन्जिनियर सुमन श्रेष्ठ बाट रु- २५०० सहयोग गर्नु भएको हुदा उहाँलाई मुरी मुरी धन्यवाद।

Photos from School of Democracy Nepal, Syangja -SOD Syangja's post 26/07/2022

भिरकोट ४ निवासी दल बहादुर पौडेल को छोरा अनुप पौडेलको ४ वर्षको सानो उमेरमानै ( फियो) ठुलो रोग लागेको हुदा उपचारमा सानो सहयोग होस भनी आज स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका निवासी स्कुल अफ डिमोक्रेसी अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष कमलकान्त अर्याल ज्युले आज आफ्नो जन्म दिनको दिन उपचारको लागि सहयोग होस भनी रु- ५५५५ सहयोग गर्नु भएको हुदा उहाँलाई मुरी मुरी धन्यवाद सहित जन्म दिनको फेरि पनि शुभकामना ।।

26/07/2022

स्कुल अफ डेमोक्रेसी अर्जुनचौपारि गाउँपालिका अध्यक्ष समाजसेवी अत्यन्तै सहयोगी अनि मिलनसार,बुद्धिजीवी आदरणीय कमल अर्याल सरलाइ जन्म दिनको लाखौंलाख शुभकामना व्यक्त गर्दछौं ।

Photos from School of Democracy Nepal, Syangja -SOD Syangja's post 24/07/2022

"शिशिर पंगेनी बचाउँ अभियान"
वालिङ १० का १८ वर्षिय शिशिर रक्त क्यान्सर रोगवाट ग्रसित भई हाल सिभिल अस्पताल मिनभवनमा उपचाररत छन् । उनको वोनम्यारो प्रत्यारोपण गर्न ठूलो धनराशि खर्चनु पर्ने भएकाले परिवारले सहयोगको अपिल गरेपछि यतिवेला शिशिरको उपचार खर्चका निम्ति देश तथा विदेसवाट सहयोग आईरहेको छ । यसैविच पुर्बधार बिकास कार्येलय स्याङ्जाको प्रमुख ईन्जिनियर सन्तोष अर्याल वाट शिशिरको उपचारको लागि रू २००० सहयोग गर्नुभएको छ । यहाँहरूलाई अभियानको तर्फवाट धन्यवाद छ । यहाँहरूको सहयोगवाट शिशिरले नयाँ जीवन प्राप्त गर्नेछन ।

Photos from School of Democracy Nepal, Syangja -SOD Syangja's post 24/07/2022

"शिशिर पंगेनी बचाउँ अभियान"
वालिङ १० का १८ वर्षिय शिशिर रक्त क्यान्सर रोगवाट ग्रसित भई हाल सिभिल अस्पताल मिनभवनमा उपचाररत छन् । उनको वोनम्यारो प्रत्यारोपण गर्न ठूलो धनराशि खर्चनु पर्ने भएकाले परिवारले सहयोगको अपिल गरेपछि यतिवेला शिशिरको उपचार खर्चका निम्ति देश तथा विदेसवाट सहयोग आईरहेको छ । यसैविच नेपाली कांग्रेस महासमिति सदस्य एबम नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष मोहमद अजिजको पहलमा जनसम्पर्क समिति कतार वाट शिशिरको उपचारको लागि रू २५०००। सहयोग गर्नुभएको छ । यहाँहरूलाई अभियानको तर्फवाट धन्यवाद छ । यहाँहरूको सहयोगवाट शिशिरले नयाँ जीवन प्राप्त गर्नेछन ।

Photos from School of Democracy Nepal, Syangja -SOD Syangja's post 24/07/2022

"शिशिर पंगेनी बचाउँ अभियान"
वालिङ १० का १८ वर्षिय शिशिर रक्त क्यान्सर रोगवाट ग्रसित भई हाल सिभिल अस्पताल मिनभवनमा उपचाररत छन् । उनको वोनम्यारो प्रत्यारोपण गर्न ठूलो धनराशि खर्चनु पर्ने भएकाले परिवारले सहयोगको अपिल गरेपछि यतिवेला शिशिरको उपचार खर्चका निम्ति देश तथा विदेसवाट सहयोग आईरहेको छ । यसैविच वालिङ ८ भिमटारि निबासी दिपक अर्याल र संगीता अर्याल वाट शिशिरको उपचारको लागि रू ५००० सहयोग गर्नुभएको छ । यहाँहरूलाई अभियानको तर्फवाट धन्यवाद छ । यहाँहरूको सहयोगवाट शिशिरले नयाँ जीवन प्राप्त गर्नेछन ।

07/07/2022

हामी सबैको सानो सहयोगले शिशिर भाइ बाच्न सक्छ ।
शिशिर भाइ बचाउ अभियानमा सहयोग गरिदिनुहुन सबैमा सादर अनुरोध गर्दछौं ।

Photos from School of Democracy Nepal, Syangja -SOD Syangja's post 24/02/2022

हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना!!!
नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नं १ बाट महासमिती सदस्यमा स्कुल अफ डेमोक्रेसी नेपाल स्याङ्जाका जिल्ला अध्यक्ष ई.अनुप श्रेष्ठ र स्कुल अफ डेमोक्रेसी नेपाल स्याङ्जा जिल्ला सदस्य अनिता रुचाल महाधिवेशन प्रतिनिधिको निर्वाचनमा प्राप्त मतको आधारमा सर्बसम्मत निर्वाचित हुनुभएको छ। हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना 🙏

Photos from School of Democracy Nepal, Syangja -SOD Syangja's post 30/10/2021

आज स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष श्री रबिन्द्रमान श्रेष्ठज्यूको अध्यक्षतामा, नव आगन्तुक प्रमुख जिल्ला अधिकारी श्री राजु प्रसाद पौडेल ज्युकाे प्रमुख अतिथि को आतिथ्यमा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्वारा स्कुल अफ डेमोक्रेसी स्याङ्जाले बिपतको(काेभिड-१९) बेलामा विपन्न परिवारलाई निशुल्क एम्बुलेन्स सेवा संञ्चालन गरि खेलेको उत्कृष्ट कार्येको उच्च मुल्यांकन गर्दै आज एक कार्यक्रमको बिच सम्मान गरेको छ ।
सम्पुर्ण जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जा परिवारलाई स्कुल अफ डेमोक्रेसी स्याङ्जा परिवार हार्दिक नमन गर्दछाै🙏
-जय नेपाल

13/10/2021

स्कुल अफ डेमोक्रेसी स्याङ्जा क्षेत्र नम्बर २, प्रदेश क को सम्योजक आदरणीय ब्याक्तित्व विशाल बगाले ज्युलाइ जन्मदिनको शुभकामना।।।।।

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Putalibazar
Syangja
33800