14/05/2026
SEE २०८२ टोली
अर्जुनचौपारी गाउँपालिका सम्बन्धी विविध सूचना, जानकारी, दृश्य, श्रव्यदृश्य, प्रदान हेतु ।
14/05/2026
SEE २०८२ टोली
अर्जुनचौपारी-५, घण्टे माध्यमिक विद्यालय ।
SEE को नतिजा यस्तो आयो 😂😂😂
दरौँ गाउँदेखि थाप्ले सम्म गोरेटो बाटो निर्माण कार्यमा तल्लीन स्थानीय ।
13/05/2026
वस्तु तथा सेवाको मूल्यसूची राख्ने सम्बन्धी जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको सूचना ।
अर्जुनचौपारी दरौँखोला, ९० फाँट, कौडीखोला, रैते लगायत सेरोफेरो
अब स्याङ्जाका नागरिकहरूले राहदानी हुलाकमार्फत आफूलाई अनुकूल पर्ने ठाउँबाट प्राप्त गर्न सक्ने ।
अर्जुनचौपारी दरौँखोला, ९०, कौडीखोला, रैते सेरोफेरो
12/05/2026
घुम्ती सेवा सञ्चालन सम्बन्धी सूचना ।
SEE नतिजा र कटु यथार्थ
मेहनत विद्यार्थीले मात्र होइन, शिक्षक–शिक्षिकाले पनि गर्नुपर्छ है । तुलना गरौँ है त, सरकारी विद्यालयका शिक्षक–शिक्षिका लोकसेवा, शिक्षक सेवा जस्ता नेपालकै अति गाह्रो परीक्षा पास गरेर आएका नेपालकै उत्कृष्ट जनशक्ति हुन्छन् । उहाँहरूको योग्यतामा प्रश्न छैन तर उहाँहरूको शिक्षक पेसाप्रतिको निष्ठा, नियत, मेहनत र लगावमा भने ठूलो प्रश्न छ ।
निजी विद्यालयमा प्रायः सरकारी विद्यालयको तुलनामा कम क्षमता (प्रायः शब्दलाई ध्यानमा राखियोस्) का शिक्षक–शिक्षिका हुन्छन्, तर तिनीहरूको मेहनत, इमान्दारिता र आफ्नो कर्मप्रतिको जिम्मेवारीबोधकै कारण शैक्षिक गुणस्तरमा अब्बल ठहरिन्छन् । कुरा क्षमता भन्दा पनि राजनीतिक लम्पसारवाद हावी हुनु, मेहनत, लगन, जिम्मेवारीपन तथा कर्तव्यनिष्ठाको हो है ।
नोट :- सम्पूर्ण निजी विद्यालय होस् वा सरकारी, कर्मनिष्ठ सम्पूर्ण शिक्षक/शिक्षिकाप्रति हार्दिक सम्मान तथा आभार ।
12/05/2026
अर्जुनचौपारी गाउँपालिका शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) नतिजा विवरण