22/04/2026
जानकारी सम्बन्धमा
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हरिनास वडा न: ४ कार्यलय, Public & Government Service, Rodikhola, Syangja.
22/04/2026
जानकारी सम्बन्धमा
21/04/2026
सुचना
30/03/2026
राष्ट्रिय परिचयपत्र र राहदानीको आवेदन सम्बन्धि सूचना
19/02/2026
मृतकआत्मा प्रती हार्दिक श्रद्धाञ्जली तथा शाेकाकुल परिवारमा हार्दिक समबेदना
खिम नारायण मानन्धर
Indra Kumari Thapa Rana
सन्त थापा मगर
Indra Thapa Magar
गुञ्जन मानन्धर
Dil Kumari Ramdam
Lal Bdr Thapa
Dhan Bdr Manandhar
Uma Maya Manandhar
Nabin Manandhar
Arjun Manandhar
08/01/2026
बाख्रा प्रवर्द्धन कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान।
दोस्रो पटक प्रकाशन मिति २०८२/०९/२३
25/09/2025
सामाजिक सुरक्षा भत्ता सम्बन्धमा सूचना
सन्त थापा मगर
Indra Kumari Thapa Rana
गुञ्जन मानन्धर
Amrit Maan Bhujel
Indra Thapa Magar
Dil Kumari Ramdam
Lal Bdr Thapa
हरिनास आवाज
05/09/2025
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाकि रहेका तपशिल बमोजिमका लाभग्राही शिघ्र वडा कार्यालयमा आइ नविकरण गराउनुहुन अनुरोध गरिन्छ।
अशक्त, बिमारी र ९० बर्ष पुगेका वृद्धवृद्धालाई घुम्ति सेवा मार्फत नविकरण गरिने जानकारी गराउदछाैँ।
सन्त थापा मगर
Indra Kumari Thapa Rana
Indra Thapa Magar
Amrit Maan Bhujel
गुञ्जन मानन्धर
Dil Kumari Ramdam
Lal Bdr Thapa
हरिनास आवाज
Harinas Rural Municipality
22/08/2025
भोलि मिति २०८२/५/०७ गते हरिनास गाउँपालिका द्वारा आयोजित तीज गीत तथा लाखेनाच प्रतियोगिता गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री, गण्डकी प्रदेश सभा सदस्य माननीय सिता कुमारी सुन्दासज्यू को प्रमुख आतिथ्यतामा विहान १० बजे हरिनास गा.पा वडा नं ४ को कार्यालय प्राङ्गण, रोदिखोलामा आयोजना हुने हुँदा यहाँहरुको गरिमामय आथिथ्यताका लागि निमन्त्रणा सहित अनुरोध छ।
21/08/2025
भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुले निवेदन दिने सम्बन्धि पैँतिस ( ३५) दिने सुचना!!
सन्त थापा मगर
Indra Kumari Thapa Rana
Indra Thapa Magar
गुञ्जन मानन्धर
Amrit Maan Bhujel
Dil Kumari Ramdam
Lal Bdr Thapa
12/08/2025
राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह समय विस्तार सम्बन्धमा
15/07/2025
आर्थिक वर्ष 2082-2083 को लागि मालपोत कार्यालय स्याङ्गजा अन्तर्गतका कृषि तथा आवासिय जग्गाहरुको लिखत पारित प्रयोजनका लागि हरिनास गाउँ पालिका वडा न-४ ( साबिक चित्रे भञ्ज्याङ ) जग्गाको न्यूनतम मुल्याङ्कन पुस्तिका ।
21/05/2025
हरिनास गा पा काे आयाेजनामा साताैं अध्यक्ष कप २०८२ मा वडा न ४ ले भेन्टान्स भलिबलमा पहिलाे स्थान र महिला भलिबलमा दाेस्राे स्थान हासिल गरेकाेमा सम्पुर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा आगमी खेल जीवन सफलताकाे अग्रिम शुभकामना व्यक्त गर्दछौं ।
सन्त थापा मगर
Indra Kumari Thapa Rana
गुञ्जन मानन्धर
Indra Thapa Magar
Dil Kumari Ramdam
Amrit Maan Bhujel
Lal Bdr Thapa
Cm Sharma
हरिनास आवाज
भेन्टान्स खेलाडीहरु:-
१. मेख बहादुर थापा
२. जेजाे लाल थापा
३. सुरेन्द्र थापा
४. बेज नारायण मानन्धर
५. दल बहादुर राना
६ किसान क्षेत्री
७. तारा बहादुर राना
८. खिम बहादुर थापा
९. पुरन बुढाथाेकी
१०. बम बहादुर थापा
महिला खेलाडीहरु:-
१. सपना मानन्धर
२. बिमला मानन्धर
३.नीतु माया थापा
४. स्मृति मानन्धर
५. स्मारिका राना
६. साेनिया मानन्धर
७. सिमा मानन्धर
८. चित्र माया मानन्धर
९. नीर माया मानन्धर
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |