महामन्त्री हुदा गिरिजा बाबुको जस्तो जोश, आज गगन थापामा देखिन्छ! गगन थापा आएपछि सहर जाग्छ, गाउँ बोल्छ! 😍
नेपाली काँग्रेस पुतलीबजार स्याङ्गजा Nepali Congress Putalibazar Syangja
"काँग्रेसको किल्ला कहाँ हो भनेर सोधे पुतलीबजार भनिदिनु "
17/05/2025
16/05/2025
कार्यक्रम सफल बनाउन सामाजिक सञ्जालमा पार्टी भित्रका पालिका प्रमुख, उपप्रमुख पदाधिकारी क्षेत्रिय प्रतिनिधि, भातृ संस्थाका पदाधिकारी लगायत शुभचिन्तकहरुले भिडियो मार्फत प्रचार प्रसारलाई ब्यापकता बनाईएको छ ।
स्याङ्जामा क्षेत्रीय सम्मेलनको तयारी भब्य, महामन्त्री थापाले सम्बोधन गर्ने - Naya Pusta स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलन जेठ ३ गते शनिवार हुने भएको छ । कार्य....
के हुँदैछ क्षेत्रीय सम्मेलनमा ? पूरा सुनेर प्रतिक्रिया दिनुहोला र सके सम्म उपथित हुन हार्दिक निमंत्रण । जय नेपाल
सम्पूर्ण कार्यकर्ता, नेता, शुभेच्छुक र जनसमुदायलाई सम्मेलनमा उपस्थित भइ योगदान गर्न हार्दिक निमन्त्रणा गर्दछु। कुम बहादुर गुरुङ बाबु
12/05/2025
महामन्त्री गगन थापाकाे भ्रमणले स्याङ्जाको राजनीतिक माहोललाई थप उत्साहित बनाउने अपेक्षा गरिएको क्षेत्रिय सभापति तुलसी राम रेग्मीले जानकारी दिनुभयो । 🙏
महामन्त्री गगन थापा स्याङ्जा आउँदै - Bulletin Nepal आरती कुँवरवालिङ, २५ वैशाख ।नेपाली काँग्रेसका महामन्त्री गगन थापा स्याङ्जा आउनुहुने भएको छ । आगामी जेठ ३ गते स्या.....
हाम्रो नगरपालिकामा कार्यक्रम हुँदै छ हामीले स्थानीय केन्द्रीय सबै पाहुनालाई स्वागत गर्नुपर्नेछ ।
सबैजना पुतलीबजार स्याङ्जामा उपस्थित भइ सम्मेलनलाई सफल पार्न हार्दिक निमन्त्रणा गर्दछै।
हामी सबैको सहभागिता नै हाम्रो शक्ति हो। हामीले संगठनलाई भालुपहाड जस्तो बलियो, अडिग बनाउनुपर्छ।
लोकतन्त्रका लागि, विकासका लागि, काँग्रेसका लागि—
हामी एक भएर अघि बढौँ । जेठ ३ गते पुतलीबजारमा भेटाैँ ।
" जेठ ३ गते बिहान ठिक १० बजे स्याङ्जा प्रवेशको सिमना कुभिडे फेदेखोलामा
महामन्त्री गगन थापाको स्वागतको लागि सम्पूर्ण कार्यकर्ता,नेता, शुभे्छुक र
जनसमुदायलाईं उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछौ । "
महेन्द्र थापा , सभापति, नेपाली कॉग्रेस फेदेखोला गाउपालिका
यहि जेठ ३ गते पुतलीबजार स्याङ्जा जाओैँ !
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र न १ काे क्षेत्रिय सम्मेलन भव्य रुपमा सफल पाराैँ । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री तथा युवा नेता माननीय गगन थापाको प्रमुख अतिथिता हुने क्षेत्रिय सम्मेलनमा उपस्थितका लागि काँग्रेस स्याङ्जाका विभिन्न तह र तप्काका कार्यकर्ता भातृ तथा सुभेछुक संस्था साथीहरू लगायत प्रजातान्त्रमा विश्वास गर्ने आम स्याङ्जाबासी आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरुमा हार्दिक निम्नत्रणा गर्दछौं ।
प्रचार प्रसार उपसमिति नेपाली काँग्रेस क्षेत्र नं १ स्याङ्जा
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Putalibazar 11
Syangja
