District Police Office, Syangja

District Police Office, Syangja

Share

This is the Official page of District Police Office Syangja. In Charge : S.P. Hobindra Bogati .

01/06/2026

मिति २०८३।०२।१८ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जारी गरेको प्रेस विज्ञप्ती ।

28/05/2026

बकर ईद (ईद-उल-अज्हा) को हार्दिक शुभकामना !

27/05/2026

नदिजन्य पदार्थ उत्खनन् तथा ओसार-पसारमा संलग्न सवारी साधनहरू प्रहरीको नियन्त्रणमा: १३ जेठ २०८३, स्याङ्जा ।

Photos from District Police Office, Syangja's post 27/05/2026

आज मिति २०८३।०२।१३ गते समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले लागूऔषध लगायतको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको ।

Photos from District Police Office, Syangja's post 27/05/2026

लागूऔषध विरुद्दको सचेतनामूलक कार्यक्रम सम्पन्न:
**********************************************
मिति २०८३।०२।१३ गते जिल्ला स्याङ्जा आँधिखोला गा.पा. को सभाहलमा प्र.जि.अ. ईश्वरी प्रसाद अर्यालयज्यू, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरज्यू, आँधिखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, प्रहरी नायव उपरीक्षक रामेश दत्त अवस्थी लगायत स्थानियहरू ७० जनाको उपस्थितिमा लागूऔषध विरुद्दको सचेतनामूलक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

27/05/2026

साईबर सुरक्षा सम्बन्धी जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको अनुरोध !
*************************************************************
१३ भदौ २०८३ स्याङ्जा ।

Photos from District Police Office, Syangja's post 26/05/2026

प्रेस विज्ञप्ती: १२ जेठ २०८३, स्याङ्जा
*********************************

25/05/2026

फरार कसूरदारहरू पक्राउ: ११ जेठ २०८३ स्याङ्जा ।
*************************************************

Photos from District Police Office, Syangja's post 25/05/2026

सचेतनामूलक कार्यक्रम सम्पन्न:
****************************
मिति २०८३।०२।११ गते वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जिल्ला स्याङ्जा भिरकोट न.पा.-०६ उजेलीडाँडा स्थित श्री भाग्योदय मा.वि. मा अध्ययनरत विद्यार्थीहरूलाई चोरी न्यूनीकरण, साईवर अपराध र लागू औषध सम्बन्धी र ऐ. वालिङ न.पा. -८ स्थितमा साईवर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको । प्रहरी नायव उपरीक्षक प्रताप पौडेल र प्रहरी नायव निरीक्षक हरी प्रसाद काफ्लेले सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

Photos from District Police Office, Syangja's post 22/05/2026

मिति २०८३।०२।०८ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जारी गरेको प्रेस विज्ञप्ती ।

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Syangja
Syangja
33800