दशैं आयो है ।।।
कहिले हो गाउँ फर्कने??
Lausiboat,Syangja.
This picturesque village is surrounded by undulating hills. Aandhikhola Rural Municipality-04, Syangja.
भोलिबाट यस वर्ष २०८२ को बडादशैं सुरु हुँदैछ ।
Lausiboat,Syangja. . का हामी युवाहरूले यसपाली केही सकारात्मक कार्यहरू गर्न सकिन्छ की नाई होला नि ??
सबैजनाले आफ्नो आफ्नो विचार राखौ न ल ।
अब त जागौ, जुटौं न ।।।।
03/06/2025
For Information!!!
16/04/2025
हाम्रो प्यारो गाउँ😃😃 ठाउँ🫠🫠
Drone Shot🙂🙂
20/11/2024
भावपुर्ण श्रद्धाञ्ली गुरु , बैकुण्ठ बासको कामना ।
सहनु हाम्रो बाध्यता बन्यो !
समाजले हजुरलाई सम्झिरहनेछ ।
तपाईं निष्ठा/इमान्दारीताको जीवन यात्रा हाम्रो लागि मार्गदर्शन बनिरहनेछ ।
16/05/2024
सहज् रुपले लगभग शताब्दी बाँचेर पनि सहज रुपकै मृतयुवरण गर्नु भएका हामी सबैका मार्गदर्शक एबम सिंगो गाउ कै जेष्ठ अभिभाबक, गाउँका हरेक सुख ,दु:ख मासाथ, सहयोग, हौसला एबम सान्त्वना प्रदान गरिरहनु हुने आदरणिय हजुरबुवा/ बुवाको देहबासनमा हामी सबै मर्माहित यव दुःखित बनेका छौं ! एउटा पिल्लर, एउटा साझा छहारि, एउटा गर्बिलो ईतिहास ढलेको छ !जे भएपनी तपाईंको सहज मरण ले स्वर्गको बाटो तय गरिसकेको छ ! हार्दिक श्रदान्जली हजुरबुवा !! साथै शोकाकुल परिवार जन येबम इस्टमित्र मा धैर्य धारण गर्ने शक्ति मिलोस भनि कामना ।।।
28/03/2024
https://youtu be plz suscrive
chainsaw मेसिन बाट रुख काट्ने काम गरेर पनि नेपाल मै धेरै पैशा कमाउन सकिन्छ #woodworking #hardwor
20/03/2024
https://youtu.be/v1yRht12j1Q?si=b80AiKMCC2grVp_7
Chainsaw मेसिन को प्रयोग ले यति ठुलो रुख १ दिन मै चिरेर भ्याएउ #woodworking #hardwork #chainsaw
20/03/2024
सबैले सियर गर्दिनु परिचय पत्र हराएको हुदा भेट्नु हुने माहानुभाबले 9856031240 मा कल गरि दिनु होला हराएको एस्थान बिर हस्पिटल देखि लैन्चौर हुँदै माहरजगन्ज सम्मको रोड मा खसेको ।
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Lausiboat
Syangja
SYANGJA

03/03/2024