Sagarmatha yuwa club

Directions

Sagarmatha yuwa club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagarmatha yuwa club, Social service, Tamaspur.

SFC BOYS💪🤝
01/09/2026

SFC BOYS💪🤝

उच्चतम सतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ🙏🥺
26/08/2026

उच्चतम सतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ🙏🥺

 YT:HABBRYA VLOG🐼
23/08/2026


YT:HABBRYA VLOG🐼

“SAGARMATHA FC U-17 | पहिलो खेलमै जित! 🏆🔥”॥NAWALPUR FOOTBALL॥॥SAGAR...

🙏🥺
24/02/2026

🙏🥺

जिल्ला नवलपुर विनयी त्रिवेणी गा.पा वार्ड नं.०५ निवासी निर बाहादुर दमैको मृगौलामा समस्या भई लुम्बिनी प्रादेशिक अस्पताल बु...
01/02/2026

जिल्ला नवलपुर विनयी त्रिवेणी गा.पा वार्ड नं.०५ निवासी निर बाहादुर दमैको मृगौलामा समस्या भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा डायलाईसिस गराईरहेको र निजको श्रीमती कमला दमैको छातीमा क्यान्सर भई बि. पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर-०७ चितवनमा उपचार गराईरहेको हुदा उपचारमा लाग्ने खर्च रकम व्यवस्थापन को लागी निर बहादुर दमैको पारिवारिक एवं आर्थिक अवस्था अत्यन्त नाजुक हुनुका साथै आम्दानीका अन्य श्रोतहरू समेत नभएकोले निजको उपचारमा लाग्ने रकम सहयोगको लागि सहयोग गर्न मन हुने सम्पुर्णमा यो अपिल गर्दछु🙏
तपाई-हामी हरूको सानो सहयोगले पनि ठूलो राहत बन्न सक्छ।🙏
सेवा नै धर्म हो☘️
-बिमारिको मोबाईल नम्बरः +977 9825482205

SFC BOYS⚽️
25/01/2026

SFC BOYS⚽️

महिला हराएको सूचनानवलपुर जिल्ला, बिनयी त्रिवेणी गाउँपालिका–४, भुटुके टोल निवासी दनी सारा सारु मिति २०८२ साल माघ ४ गतेदेख...
20/01/2026

महिला हराएको सूचना
नवलपुर जिल्ला, बिनयी त्रिवेणी गाउँपालिका–४, भुटुके टोल निवासी दनी सारा सारु मिति २०८२ साल माघ ४ गतेदेखि हालसम्म हराइरहनुभएको छ।

हराइरहनु भएकी महिलाको विवरण यस प्रकार रहेको छः
• नाम: दानी सारा सारु
• उमेर: करिब ३० वर्ष
• कद: करिब ५ फिट
• हराएको मिति: २०८२ साल माघ ४ गते
• पति: टेक बहादुर सारु

उहाँ मिति २०८२ साल माघ ४ गते माइत (दिदी भेट्न जाने) भनी घरबाट निस्किनुभएको थियो तर माइत नपुगेको खबर माघ ५ गते मात्र प्राप्त भएको छ। त्यसयता उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन।
यदि कसैले उहाँलाई देख्नुभएको, भेट्नुभएको वा कुनै जानकारी पाउनुभएको भए कृपया नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९७४२९८९९२३ मा जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

बिनयी त्रिबेणी-५ चुकाहा(स्कुलटोल)  निवासी सहयोगि,लगनशिल, खेल प्रेमी एवम् नेपाल प्रहरीमा आबद्द  श्रि रामु कार्की ज्यु बाट...
11/01/2026

बिनयी त्रिबेणी-५ चुकाहा(स्कुलटोल) निवासी सहयोगि,लगनशिल, खेल प्रेमी एवम् नेपाल प्रहरीमा आबद्द श्रि रामु कार्की ज्यु बाट यसै सगरमाथा युवा क्लबलाई माया स्वरूप एक वटा गुणस्तरीय फुटबल सहयोग गर्नुभएको छ।उहाँ लाई यसै क्लबको स-परिवार बाट धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।

SFC BOYS🤝✅🫶💪
21/12/2025

SFC BOYS🤝✅🫶💪

SFC BOYS 🫶✅🤝
20/12/2025

SFC BOYS 🫶✅🤝

Address

Tamaspur

Website

Alerts

Be the first to know and let us send you an email when Sagarmatha yuwa club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category