श्री त्रिभुवन मा वि काे खेलमैदान निर्माणकाे क्रममा स्थानीय सराेकारवालाले देखाउनु भएकाे सक्रिय सहभागीता प्रति हार्दिक आभार प्रकट गर्दछु ।🙏
वडाध्यक्ष
बिमलराज जाेशी
विमलराज जोशी - Bimal Raj Joshi
भानु ११ काे वडाध्यक्षमा स्वतन्त्र उम?
👉️त्रिभुवन मा वि भानु ११ मानेचाैका तनहुँ मा निर्माणाधीन अबस्थामा रहेको खेल मैदानमा स्थानीय द्वारा जनश्रमदान गर्दै 🙏
👉️जनश्रमदानमा सहभागी सम्पुर्णमा बिशेष धन्यवाद ब्यक्त गर्दछु ।🙏
04/10/2022
👉️ बिजयादशमी 2079 काे सम्पूर्णमा शुभकामना 🙏🙏
22/09/2022
👉️भानु ११ काे क्षेत्र भित्र पर्ने कुन्छा कालिमाटी खण्ड माेटरबाटाेकाे सरसफाइ गर्ने क्रममा वडाध्यक्ष बिमलराज जाेशी लगायत सरसफाइ समितिका पदाधिकारी ज्युहरू 🙏🙏
👉️ भानु ११ का वडाध्यक्ष बिमलराज जाेशी ज्युकाे बिशेष आग्रहमा सुन्दरवजार नगरपालिका वडा नं ६ का वडाध्यक्ष दिनेशबाबु काेईरालाकाे अग्रसरमा भानु ११ मा प्रवेश गर्ने मुख्य नाका ( सयपत्री बाेडिङ देखि पक्की पुल सम्म ) बाटाेलाई स्तरउन्नति गर्ने काम सम्पन्न 🙏
10/09/2022
👉️वर्षात काे कारण विगत २ महिना देखि अवरूद्ध भानु ११ तामाकोट घलेगाउँ मा पर्ने V C मार्ग सुचारु गर्ने क्रममा, आज दिनभरी यतातिर भानु ११ का वडाध्यक्ष बिमलराज जाेशी 🙏
👉️नेपाली काङ्ग्रेस स्वतन्त्र समूह
👉️अन्तक्रिर्या कार्यक्रम
👉️नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान
👉️जिल्ला स्तरीय भेला,
👉️स्थानीय तह निर्वाचन समीक्षा एवं भावि नीति तथा कार्यक्रम
👉️ शुभकामना मन्तव्य राख्नुहुदै भानु ११ का वडाध्यक्ष बिमलराज जाेशी
17/07/2022
सम्पूर्णमा नमस्कार 🙏
भानु न.पा वडा नं ११ का वडाध्यक्ष बिमलराज जाेशी लाई सम्पर्क गर्नुपरेमा कार्यालय काे आधिकारिक फाेन नम्बर 9856089063 मा सम्पर्क गर्नुहाेला ।
👉️काठमाडौ महानगरपालिका मेयर बालेन शाह र भानु न. पा वडा नं ११ का वडाध्यक्ष बिमलराज जाेशी बिचकाे भेटघाट कार्यक्रम
👉️परिवर्तन हाम्रै पालामा सम्भव छ🙏🙏
01/07/2022
👉️भानु न.पा ११ का वडाध्यक्ष बिमलराज जाेशी र काठमाडौं नगरपालिकाका मेयर बालेन शाह बिचकाे समसामयिक बिषयमा छलफल तथा भेटघाट कार्यक्रम
17/06/2022
👉️भिषण वर्षाले मयाखु खानेपानी याेजना क्षत विक्षत भए पछि वडाध्यक्ष द्वारा अवलोकन पश्चात् पुनर्निर्माण गर्ने प्रतिबद्धता
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Tanhun
Tanahun
33903
