टिम नेपो तनहुँ

टिम नेपो तनहुँ

Share

टिम नेपो तनहुँ युवाहरुको नेतृत्व बिकास गर्ने, गैर-लाभकारि गैर-सरकारि र गैर राजनितिक , सामाजिक संस्था हो।

Photos from टिम नेपो तनहुँ's post 03/06/2026

मिती २०८३/०२/१९ गरेका दिन टिम नेपो तनहुँका पूर्व अध्यक्ष पवित्रा भुजेल
पौडेल तथा सक्रिय सदस्य उमेश पौडेल ज्युको छोरी उप्सना पौडेलको जन्मदिनको विशेष अवसरमा, उहाँहरूको सहयोगमा टिम नेपो तनहुँ मार्फत उज्यालो घरमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा टिम नेपो तनहुँकी कार्यवाहक अध्यक्ष मनिषा आले, उज्यालो घरका कोषाध्यक्ष आकाश खनाल ज्यु तथा टिम नेपो तनहुँका सम्पूर्ण सदस्य एवं सल्लाहकारज्यूहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

विशेष सहयोगी हातहरू:
🤝 उमेश पौडेल
🤝 पवित्रा भुजेल पौडेल
🤝 सन्तोष ओझा

यस मानवीय कार्यमा सहयोग, साथ र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏❤️
"सानो सहयोगले पनि कसैको जीवनमा ठूलो खुसी र उज्यालो ल्याउन सक्छ।"

02/06/2026

टिम नेपो तनहुँका संस्थापक अध्यक्ष सुजन लौडारी ज्यूले John Deere पोखरा शाखामा नयाँ जिम्मेवारीसहित आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

तपाईंको मेहनत, लगनशीलता र नेतृत्व क्षमताले यस नयाँ कार्यक्षेत्रमा पनि उत्कृष्ट सफलता प्राप्त होस्। आगामी दिनहरूमा अझ धेरै प्रगति, सम्मान तथा उपलब्धिहरू हासिल गर्दै व्यक्तिगत र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल हुनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

नयाँ जिम्मेवारीको सफल कार्यकालका लागि हार्दिक शुभकामना! 🎉💐

सन्तोष ओझा मनिषा आले
का. सचिव का. अध्यक्ष
एवम्
टिम नेपो तनहुँ परिवार

02/06/2026

🎉 Happy Birthday To Our Active Member TN Sandhya Shrestha Shrestha Miss 🎂🎉
On behalf of Team Nepo Tanahun, we extend our warmest wishes to you on your special day. 🎊 Your dedication, enthusiasm, and positive spirit have always been a valuable part of our team.
May this year bring you happiness, success, good health, and many beautiful moments. Be happy, keep shining and inspiring us all.🎈🎉
Wishing you a fantastic birthday and a wonderful year ahead.🎁

Photos from Team NEPO's post 17/05/2026
17/05/2026

बधाई तथा शुभकामना

​टिम नेपो तनहुँका पूर्व अध्यक्ष एवम् सल्लाहकार गोविन्द तिमिल्सेना ज्यू, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, जोन १५ को जेड.आर.आर. (ZRR) पदमा चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

​सन्तोष ओझा मनिषा आले
का. सचिव का. अध्यक्ष
एवम्

टिम नेपो तनहुँ परिवार

17/05/2026

Thank you for covering the news.
दमौली खवर

17/05/2026

Thank you for covering the news.
Routine of Bhanu

Good Work: ११औं टिम नेपो स्थापना दिवसको अवसरमा टिम नेपो तनहुँ टिमले तनहूँको व्यास नगरपालिका–५ स्थित चर्चित पर्यटकीय स्थल मानुङकोटमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। ❤️

Photos from भिमाद एफ.एम १००.९ मेगाहर्ज's post 16/05/2026

Thank you for covering the news.
भिमाद एफ.एम १००.९ मेगाहर्ज

Photos from Tanahun Press- तनहुँ प्रेस's post 16/05/2026

Thank you for covering the news.
Tanahun Press- तनहुँ प्रेस

Want your business to be the top-listed Government Service in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Ganeshmanchowk Damauli
Tanahun