01/05/2026
२५७० औं बुद्ध पूर्णिमाको हार्दिक शुभकामना । जय नेपाल ।।
Nepali Congress is the oldest and the largest democratic party of the Nepal.
01/05/2026
२५७० औं बुद्ध पूर्णिमाको हार्दिक शुभकामना । जय नेपाल ।।
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना । जय नेपाल !
31/03/2026
चैत्र १७, २०८२: प्रेस नोट ! जय नेपाल !!
Nepali Congress Gagan Thapa Pradip Paudel
24/03/2026
चैत्र १०, २०८२: प्रेस विज्ञप्ति !
05/03/2026
फागुन २१, २०८२: आभार, सम्मान र बधाई !
प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ । निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु ।
यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।
केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं । निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं ।
साथै, निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु भएका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
जय नेपाल !
गगनकुमार थापा
सभापति
02/03/2026
२१ फागुन: सुरक्षित गतिका साथ देशलाई गन्तव्यमा पुर्याउनका लागि, २ मतपत्र मै रूख चिन्हमा मतदान गरौँ । जय नेपाल !
02/03/2026
२१ फागुन: रुखमा मतदान गर्न अब ३ दिन बाँकि ।
गोविन्द भट्टराईलाई भारी मतले विजय गराऔं ।
Nepali Congress Gagan Thapa Pradip Paudel
17/02/2026
हामी आउँदै छौँ VIS10N को साथमा !
Nepali Congress
16/02/2026
परिवर्तनका लागि जुटौँ !
फागुन २१, रुख चिन्हमा मतदान गरौँ !
जय नेपाल !!
Nepali Congress Gagan Thapa
12/02/2026
के तपाईँलाई थाहा छ ?
Nepali Congress Gagan Thapa Pradip Paudel