24/07/2024
बिस्तारै नेपालमा संगीत र संगीत प्रेमीलाई यी अनपड गवार दलालहरूले दबाउने कोसिस गर्दैछन् , अब भने चाहिँ बिस्तारै नेपालमा संगीत क्षेत्रमा एकजुट हुन जरुरी छ😣🙏
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Busking Youth Tanahun-BYT, Social service, Tanahun.
Hello Namaste everyone we are BuskingYouthTanahun(BYT) estb-2021.We are a socialworker ,we do help for poor n incapacitate people through music n we play music at street of Nepal n others so hope everyone help,support n donate for us.
24/07/2024
बिस्तारै नेपालमा संगीत र संगीत प्रेमीलाई यी अनपड गवार दलालहरूले दबाउने कोसिस गर्दैछन् , अब भने चाहिँ बिस्तारै नेपालमा संगीत क्षेत्रमा एकजुट हुन जरुरी छ😣🙏
Thorai dherai help is help so plz help every people😊🙏🎸🎤
(BYT)
🇳🇵
🎸🎤
😊
02/10/2022
Hello namaskar everyone😊🙏
धेरै समयको अन्तरालपछि हामी BUSKING YOUTH TANAHUN
फेरिपनि हजुरहरूको लागि हामि च्यारिटी कार्यक्रम गर्दैछौं😊🙏
सम्पूर्ण नेपालीहरुमा हाम्रो महान चाड विजया दशमीको मंगलमय शुभकामना😊🙏🇳🇵
तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ को वासिन्दा निर्मला दर्लामी मगर को छोरा निराजन दर्लामी मगर १७ बर्स को कलिलो उमेरमा दुबै मृगौला फेल भइ हस्पिटल मा हुनु भएको छ उहाँ को आर्थिक अबस्था कमजोरी को कारण बालक निराजन बचाउन सबै सहयोगी मन प्रति आर्थिक सहयोग गरि दिनहुन को लागि विनम्र अनुरोध गर्दछु ।
25/09/2022
One of our butyfull baini puja sunar😊Manymany happy returns of the day🎂🎉🎊
🎉🎊
-FAMILY😊🤟
😊😊
11/09/2022
One of our very hardworking, friendly n having butyfull voice only one Mr.Prabesh magar bhai😊🙏
ManyMany happy returns of the day n keep doing a music as well n hope to see you soon😊🎸🎤🙏
🎂🎂
😊🤟
24/03/2022
(BYT)
🎤🎷🎸
😊😊
✊✊
🙏🙏
्वोतन्त्र 🇳🇵🇳🇵
20/03/2022
Thanks you soo much everyone🙏🙏
(BYT)
🎤🎷🎸
✊🇳🇵🇳🇵
again thankyou so much (SonahShahi)
🎤🎷🎸
(BYT)
🎤🎸
18/03/2022
of the day😊😊
you soo much everyone🙏🙏
(BYT)
📷️📷️
16/03/2022
After a long gap we BUSKINGYOUTHTANAHUN(BYT) doing a charity show for@isha shrestha🙏🙏
हाल भानु ८ बडहरे तनहुँ मा बसोबास गर्दै आएकी बहिनी ईशा श्रेष्ठ दुवै मिर्गौला फेल भएको हुँदा उहाँलाई धेरै खर्च लाग्ने भएको कारण खर्च जुटाउन हामीहरुले यो अभियान सञ्चालन गरेका छौं हार्दिक अनुरोध छ तपाईं हरुलाई शुक्रबार दिउसो 12 बजे बाट कार्यक्रम सञ्चालन हुन गैरहेको हुँदा हजुरहरुलाई उपस्थिति हुनको लागि हार्दिक अनुरोध गर्दछौं🙏
🙏🙏
🎸🎤
🇳🇵🎸🎤🎷
15/02/2022
Plz support our belove dai Mandajaras tmg (BYT)
नमस्कार सम्पूर्णमा म मन्दजरस तामाङ🙏🙏 संगीतप्रेमी तथा देशप्रेमी , हाल तनहुँ भानु न.पा बसोबास गर्दै आएको छु र देश र समाजको निम्ति जसरी मैले योगदान दिइरहेको छु त्यसरी नै आउने निर्वाचनमा मेरो पनि उमेद्वारी हुने जानकारी गराउँदछु🙏🙏
#जय नेपाल 🇳🇵🇳🇵
11/02/2022
miss you lot😥😥
..
(BYT)