22/03/2026
नव आगन्तुक विद्यार्थीहरुलाई हार्दिक स्वागत!
मिति:२०८२ चैत्र ११
स्थान : दमौली सभा हल
NMSA ABC
22/03/2026
नव आगन्तुक विद्यार्थीहरुलाई हार्दिक स्वागत!
मिति:२०८२ चैत्र ११
स्थान : दमौली सभा हल
24/12/2025
ABC BBA cloud को ५ औँ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा असीम भण्डारी ज्यू लगायत सम्पूर्ण चयन हुनुहुने पदाधिकारी एबं सदस्यज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎊
14/12/2025
#हार्दिक_बधाई 🎊🎊
नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाई समितिका कोषाध्यक्ष मौसमी थापा मगर युवा रेडक्रस सर्कल अादिकवि भानुभक्त क्याम्पसको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण पदाधिकारी एबं सदस्यज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎊
मौसमी थापा
25/11/2025
नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका सदस्य लक्ष्मी थापा मगर ज्यूलाई आज पर्न गएको शुभ जन्मोत्सवको पावन अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना 🎉🎂🎉।
- नेपाल मगर विद्यार्थी संघ
आदिकवि भानुभक्त क्याम्पस इकाई परिवार
21/11/2025
नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका कोषाध्यक्ष मौसमी थापा मगर ज्यूलाई आज पर्न गएको शुभ जन्मोत्सवको पावन अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना 🎉🎂🎉।
- नेपाल मगर विद्यार्थी संघ
आदिकवि भानुभक्त क्याम्पस इकाई परिवार
31/10/2025
नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका सचिव सम्झना थापा मगर ज्यूलाई आज पर्न गएको शुभ जन्मोत्सवको पावन अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना 🎉🎂🎉। Samjhana Thapa
- नेपाल मगर विद्यार्थी संघ
आदिकवि भानुभक्त क्याम्पस इकाई परिवार
15/10/2025
नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका सदस्य कृष्टी थापा मगर ज्यूलाई आज पर्न गएको शुभ जन्मोत्सवको पावन अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना 🎉🎂🎉।
- नेपाल मगर विद्यार्थी संघ
आदिकवि भानुभक्त क्याम्पस इकाई परिवार
02/10/2025
नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका सदस्य पूजा पुलामी मगर ज्यूलाई आज पर्न गएको शुभ जन्मोत्सवको पावन अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना 🎉🎂🎉 ।
- नेपाल मगर विद्यार्थी संघ
आदिकवि भानुभक्त क्याम्पस इकाई परिवार
28/09/2025
नेपालीहरुको महान चाड विजया दशमी,शुभ दिपावली एबं छठ पर्व २०८२ को सम्पूर्णमा नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।
- नेपाल मगर विद्यार्थी संघ
आदिकवि भानुभक्त क्याम्पस इकाई परिवार
02/09/2025
क्याम्पसको ३९ औँ वार्षिकोत्सव एवं साधारण सभा तथा १२औ अधिवेशन अन्तर्गतको सप्ताहव्यापी कार्यक्रम तालिका अनुसार २०८२ भदौ १७ गते बिहान ८ बजेदेखि दिनभर भव्य सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना हुँदैछ।
उक्त प्रतियोगितामा क्याम्पस र क्याम्पसले सञ्चालन गरेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयका विभिन्न संकाय,तह र कक्षाका २० वटा समूहहरुले समूह दर्ता गराएका छन् । भोलि हुने प्रतियोगिताबाट उत्कृष्ट पाँच प्रतियोगी समूहहरूलाई बुधबार बिहान आयोजना हुने क्याम्पसको वार्षिक उत्सव, साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उत्कृष्ट तीन समूह छनोटको लागि अवसर दिइनेछ। भोलि १६ गते बुधबार बिहान हुने उक्त प्रतियोगितामा उपस्थित भई भरपुर मनोरञ्जन लिन क्याम्पस सञ्चालक समिति, साधारण सभा सदस्य, पूर्व तथा वर्तमान प्राध्यापक/शिक्षक र विद्यार्थी र अभिभावक एवं शुभेच्छुक सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।
21/08/2025
कार्यक्रम सफलताको शुभकामना 🎊
ABC Mathematics Circle
हार्दिक निमन्त्रणा!!
यही आउँदो मिति २०८२ साल भाद्र ८ गते आइतबारका दिन नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा "मौलिक तीज गीत प्रतियोगिता -२०८२" कार्यक्रम हुन गईरहेको हुँदा आदिकवि भानुभक्त क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
पुरस्कारहरु:
प्रथम : रु.५०००/
द्वितीय : रु.३०००/
तृतीय : रु २०००/
सहभागीता को लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
Aadikavi Bhanubhakta Campus
स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पस
20/08/2025
नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका निवर्तमान सदस्य सुकु थापा मगर ज्यूलाई आज पर्न गएको शुभ जन्मोत्सवको पावन अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना 🎉🎂🎉 ।
- नेपाल मगर विद्यार्थी संघ
आदिकवि भानुभक्त क्याम्पस इकाई परिवार