Video:
Bhimad Bazar
तनहुँ जिल्ला स्थित भिमाद बजार भित्र र वरिपरिका दृश्य र गतिविधि समावेशित यस पेजमा यहाँलाई स्वागत छ।
If you want to add us in facebook, then here is the link: http://www.facebook.com/ourbhimad
Also, you can view our website at
www.ourbhimad.wordpress.com
www.ourbhimad.blogspot.com
03/04/2026
28/03/2026
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई नवनियुक्त सरकारले पक्राउ गरेको छ।
19/03/2026
भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
11/03/2026
सर्वाधिक मतान्तर सहित विजेताहरु
समानुपातिक तर्फको मतगणना अपडेट-
(जम्मा मत: १,०६,७३,१९८)
रास्वपा 🔔 :५१,११,३९७
कांग्रेस 🌳 :१७,३५,२७१
एमाले 🌞 :१४,४२,५९९
नेकपा ⭐️ :७,९४,४१७
श्रम संस्कृति (माटो) :३,७६,६५३
राप्रपा (हलो) :३,२८,६५५
१ करोड २ लाख समानुपातिक मत गन्दा
- रास्वपा ४९ लाख १५ हजार
- कांग्रेस १६ लाख ६४ हजार
- एमाले १३ लाख ८२ हजार
- नेकपा ७ लाख ४७ हजार
- श्रम संस्कृति ३ लाख ४५ हजार
- राप्रपा ३ लाख २१ हजार
समानुपातिक तर्फ ९९,०९,५७२ मतगणना हुँदा कुन दलले कति मत प्राप्त गरे?
राष्ट्रिय स्वतन्त्र पार्टी
४७,६९,६४७
नेपाली काँग्रेस
१६,०३,३६५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१३,३९,१२०
नेपाली कम्युनिष्ट पार्टी
७,२३,३९६
श्रम संस्कृति पार्टी
३,३९,४८४
राष्ट्रिय प्रजातन्त्र पार्टी
३,१३,१००
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Address
Bhimad Bazar
Tanahun
